No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

खेल

राष्ट्रिय भलिबलमा आर्मीको जित

काठमाडौं । छैटौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा आर्मीले गल्कोट…

जिम्बाब्वे ‘ए’सँग नेपाल ६ विकेटले पराजित

काठमाडौं । कप्तान टोनी मुनयोङगा र टाडीवान्सी मरुमानीले अर्धशतक बनाएपछि जिम्बाब्वेले आइतबार पहिलो ट्वान्टी–२० क्रिकेटमा नेपाललाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले…

नवौँ राष्ट्रिय खेलकुदः खेलाडी छनोटको तयारी सुरु

कास्की । गण्डकी प्रदेशमा आगामी जेठ अन्तिम साता तय भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । आयोजक प्रदेश गण्डकीले प्रतियोगिताका लागि आवश्यक तयारी सुरु गरिएको जनाएको छ । प्रतियोगिताको मिति नजिकिएसँगै गण्डकी प्रदेश…

अल्मुताइरीको प्रशिक्षणमा फर्किन नसकिने असन्तुष्ट खेलाडीहरुको भनाई

काठमाडौं । राष्ट्रिय फुटबल टोलीका असन्तुष्ट १० खेलाडीले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको प्रशिक्षणमा अब राष्ट्रिय टिममा फर्किन नसकिने बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गरी उनीहरुले सामान्य सुविधाको माग राख्दा प्रशिक्षकले निकालेको भन्दै…

अल्मुताइरीसँगको मनमुटावका कारण १० खेलाडीले छाडे प्रशिक्षण

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका १० सिनियर खेलाडीले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँग मनमुटावका कारण बन्द प्रशिक्षण छाडेका छन् । रोहित चन्दसहित १० खेलाडीले मंगलबार राति नै खेलाडी टिमलाई राखिएको वर्ल्ड ट्रेड सेन्टरको होटल…

विश्व महिला बक्सिङमा नेपालका चार खेलाडी

काठमाडौं । नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनशिप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला…

नवौँ राष्ट्रिय खेलकुदः गण्डकीका सबै जिल्लामा खेल हुने

गण्डकी । सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी…

नेपाल टी–२० लिगको घोषणा

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो आधिकारीक ट्वान्टी–२० क्रिकेट लिग भन्दै नेपाल टी–२० लिगको सोमबार घोषणा गरेको छ। उसले यो लिगलाई राष्ट्रिय खेलकुद परिषद् राखेपको अनुमति दिएको बताएको छ। भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्स नाम गरेको…

नेपालले एसियाडको २३ खेलमा सहभागिता जनाउने

काठमाडौं । चीनको होङझाउमा आगामी भदौ २५ देखि असोज ९ गतेसम्म आयोजना हुने १९औँ संस्करणको एसियाली खेलकुद (एसियाड) मा नेपालले २३ खेलमा सहभागिता जनाउने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुदमन्त्री तथा राष्ट्रिय…

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि शुक्रबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय…