No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई एमालेको २० बुँदे ध्यानाकर्षणपत्र

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई २० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । सोमबार एमाले प्रमुख समेचक मायानाथ अधिकारी नेतृत्वको टोलीले सोमबार मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।…

प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना सशस्त्र प्रहरी सक्षमः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिकूल अवस्था र सुरक्षा चुनौतीको सामना गर्न सशस्त्र प्रहरी बल नेपाल सक्षम रहेको बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको २१ औँ स्थापना दिवस समारोहलाई आइतबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री…

निर्वाचन कानुन संशोधन गर्न सत्ता गठबन्धनलाई कानुनविदको सुझाव

काठमाडौं । कानुनविद्ले स्थानीय तहको निर्वाचनबारे संविधानसँग बाझिएका सबै कानुन संशोधन गर्न सत्तारुढ दललाई सुझाव दिएका छन् । आइतबार स्थानीय तहको निर्वाचनबारे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा कानुनविदले संविधानसँग बाँझिएका सबै…

राप्रपाले पार्टीको विधानबाट ‘सनातन हिन्दु राष्ट्र एवं राजसंस्था सहितको प्रजातन्त्र’लाई…

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत भएको ठहर गरेको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो । राप्रपाले निर्वाचन…

सरकारमाथि नेकपा एमालेका १५ आरोप(पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धनले स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागिपरेको आरोप लगाएको छ । आइतबार विज्ञप्ति जारी गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने…

सीमा नाकामा एन्टिजेन परीक्षण र खोप अभियान तीव्र बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दुई प्रदेशका मुख्यमन्त्री र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग सीमा नाकाबाट भित्रने नागरिकमा कोभिड–१९ सङ्क्रमणको अवस्था, होल्डिङ सेन्टर र एन्टिजेन्ट परीक्षण लगायतबारे जानकारी लिएका छन् । गृहमन्त्री…

केपी ओलीलाई कोरोना संक्रमण

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । त्यस्तै अध्यक्ष ओलीसँगै पत्नी…

तीनै तहका निर्वाचन समयमै हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहदेखि संघीय संसदसम्मका निर्वाचनहरु समयमै हुनुपर्ने बताएका छन् । शनिबार चाक्सीबारीस्थित आफ्नै निवासमा डाक्टर मिता सिंहको पुस्तक द स्ट्रगल अफ गणेशमान सिंह को लोकार्पण पछि…

एमसीसीबारे सुझाव दिन माओवादीद्वारा कार्यदल गठन

काठमाडौं । नेकपा माओवादी केन्द्रले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो ।…

मन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिको उपचारका तीन विकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गौर हत्याकाण्ड दोहोर्याउने अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव पदमुक्त गर्नुपर्ने बताएका छन् । शनिबार सामाजिक संजालमार्फत महामन्त्री शर्माले…