No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

राजनीति

सत्ता गठबन्धन लामो समयसम्म कायम रहने प्रधानमन्त्रीको संकेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कांग्रेस, प्रजातन्त्र र देशका लागि आवश्यक भएको बताएका छन् । बिहीबार वीरगंजमा पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई…

कांग्रेसले चुनाव केन्द्रित एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान गर्ने

काठमाडौं । नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ । कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो ।…

बुढो रुखलाई बचाउन मतपत्र हरियो बनाउन खोजिँदै छ, आयोगले निर्णय सच्याओस्ः ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्र हरियो बनाएर निर्वाचन आयोग कांग्रेसतिर झुकेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा एमालेले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यसलाई सच्याउन आयोगलाई आग्रह गरेका…

अन्तर्घात गरेको भन्दै एमालेद्वारा गाउँपालिका उपाध्यक्ष पार्टीबाटै निष्कासित

बैतडी । नेकपा (एमााले) ले शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुश्मा चन्दलाई कारबाही गरेको छ। चन्दलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित चन्दले पार्टीको…

कार्यकर्तालाई गृहमन्त्रीको निर्देशनः एमसीसीबारे सत्यतथ्य उजागर गर्नुस्

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले एमसीसी राष्ट्रको हितमा हुँदाहुँदै पनि यसबारे अनेक भ्रम फिँजाइएकाले कार्यकर्ताले यसबारे जनतामाझ प्रष्ट पार्नुपर्ने बताएका छन् । उनले एमसीसीबारे जनतामा फैलाइएको भ्रम चिर्न कार्यकर्तालाई आग्रह गरेका…

चुनावी तालमेलका लागि कार्यदल बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनमा सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको हो । बैठकले…

जो चाहिँ हाडीघोप्टे छ, उसले समाजवादी नाम राख्छः ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश भित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । सोमबार पोखरामा मानव अधिकार एलाइन्सको पाँचौ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले…

एमालेले संसद चल्नै नदिएकाले अब भंग गर्नुको विकल्प छैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद भंग गरेर चुनावमा जान सकिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले एमालेले लगातार संसद अवरुद्ध गरिरहेकाले चुनावमा जानुपर्ने अवस्था…

महाअभियोग प्रस्तावबारे अध्ययन गर्न सिफारिस समिति गठन

काठमाडौं । संसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावबारे अध्ययन गर्न महाअभियोग सिफारिस समिति गठन गरेको छ । प्रतिनिधिसभाको प्रतिनिधिसभाको आइतबारको बैठकले ११ सदस्यीय समिति गठन गरेको हो । समितिमा नेकपा…

सत्ता गठबन्धन निर्वाचन पछि धकेल्ने खेलमाः उपाध्यक्ष नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागि परेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले शनिबार काठमाडौंमा आयोजना गरेको…