पैसा जोगाउने नयाँ काइदा ‘सेभिङ पार्ट्नर’
कोभिड महामारीका बेला क्याथी चूओ र उनका पतिको आधा तलब काटियो। उनका लागि यो कठिन थियो किनकि उनले पाँच वर्षअघि क्यान्सर भएको पुष्टि भएकी आमाको पनि हेरचाह गर्नुपर्थ्यो। 'हरेक वर्ष हाम्रो पैसा विरलै बच्थ्यो। आफू असुरक्षित भएको महसुस हुन्थ्यो तर…