No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

स्वास्थ्य / जीवनशैली

भरतपुर अस्पतालमा टेलिमेडिसिन सेवा

चितवन । भरतपुर अस्पतालमा बिहीबारदेखि फोनबाट परामर्श दिने सुविधा (टेलिमेडिसिन) सुरु भएको छ । अस्पतालमा मध्यान्ह १२ बजेदेखि अपराह्न ३ बजेसम्म टेलिमेडिसिन सेवा लिन सकिनेछ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद…

हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क

मकवानपुर । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको अस्पताल…

काठमाडौंमा कोभिडविरुद्धको ‘बुस्टर डोज’ सञ्चालन

काठमाडौँ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौँले कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको छ ।  स्वास्थ्य कार्यालयका सूचना अधिकारी अञ्जना खड्काले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाउन बाँकी रहेकालाई अभियान सञ्चालन गरिएको जानकारी…

‘अपरा विज्ञानलाई मात्र अवलम्बन गर्दा मानिसमा सुख तथा शान्तिको अभाव भयो’

काठमाडौँ । आध्यात्मिक चिन्तक तथा न्युरोलोजिष्ट डा. जयप्रकाश अग्रवालले कुनै पनि विषयका कुरा सुन्नु, सुनेका कुरालाई बुझ्नु, बुझेका कुरालाई मनन गर्नु र मनन गरेका कुरालाई व्यवहारमा उतार्न सकेमात्र त्यो विषय आफ्नो जीवनका लागि सार्थक…

‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ कार्यान्वयनमा वेवास्ता

काठमाडौँ । ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको…

आँखा पाक्ने रोगबाट कसरी बच्न सकिन्छ ?

काठमाडौँ । यतिबेला मुलुकका अधिकांश भेगमा आँखा पाक्ने रोगको सङ्क्रमण व्यापक रुपमा फैलिएको छ । काठमाडौँका अस्पतालमा मात्र नभई देशका अन्य अस्पतालहरुमा पनि यो रोगबाट प्रभावित बिरामीहरुको चाप निकै नै बढेको समाचारहरु सार्वजनिक भइरहेका छन् । यस…

 राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ जनाको कलेजो र एक हजारको मिर्गौला प्रत्यारोपण

भक्तपुर । नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ । नेपालमै पहिलो पटक २०७२ मङ्सिर २२ गतेदेखि कलेजो प्रत्यारोपण…

जानकी आँखा अस्पतालबाट ४१ वर्षमा २१ लाखले लिए सेवा

जनकपुरधाम । जानकी आँखा अस्पतालले मधेस प्रदेशमा मात्र नभई सीमावर्ती भारतीय नागरिकलाई समेत आफ्नो सेवा पुर्याएको छ । यसरी धेरैले सम्झिनलायक आँखा अस्पताल बनाउनमा वरिष्ठ समाजसेवी नरेशप्रसाद सिंहको योगदान अथक रहेको छ । उनी विगत ४१ वर्षदेखि…

बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क

चितवन । पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका…

अस्थायी साधन प्रयोग गर्न अझै डराउँछन् महिला

जमुनावर्षा शर्मा, पोखरा । पोखरा उपमहानगरपालिका–२५ की २३ वर्षीया एक युवतीको बिहे भएको एक वर्ष भयो । स्नातकोत्तर पढ्दै गरेकी उनी पढाइ पूरा गरेर मात्र सन्तान जन्माउने सोचमा छिन तर परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा बाँझोपन…