No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न एमसीसी सदनमा पेशः सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट…

प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल

काठमाडौँ । संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभामा दर्ता भएको करिब अढाई वर्षपछि टेबल भएको छ । विसं २०७६ असार ३० गते अनुमोदनका लागि संसद्मा दर्ता भएको एमसिसीसम्बन्धी प्रस्ताव…

एमसीसी टेबल गर्ने विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीको असहमति

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौता संसदमा टेबल गर्ने विषयमा लिखित अहसमति जनाएको छ । सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल गर्न सहमत भएको माओवादीले आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भने लिखित असहमति जनाएको…

विद्युत प्राधिकरणको ६ महिनाको नाफा १२ अर्ब

काठमाडौँ । अधिकांश सरकारी संस्थान एकपछि अर्को गर्दै घाटामा गइरहेको बेला नेपाल विद्युत् प्राधिकरणले भने उल्लेख्य नाफा कमाउन सफल भएको छ । राजनीतिक नेतृत्वको सकारात्मक दिशानिर्देश, सम्बन्धित संस्थाको कार्यकारी प्रमुखको सार्थक पहल र कर्मचारीको…

एमसीसीको विरोधमा संसद भवन बाहिर प्रदर्शन

काठमाडौं । सरकारले प्रतिनिधिसभामा एमसीसी टेबल गर्ने तयारी गरेपछि त्यसको विरोधमा विभिन्न समूहले संसद भवनबाहिर प्रदर्शन शुरू गरेका छन् । एमसीसीको विरोधमा केही दिनदेखि नयाँबानेश्वरस्थित संसद भवन आसपासको क्षेत्रमा प्रदर्शन हुँदै आएको छ ।…

एमसीसी संसदमा टेबल गर्ने सत्ता गठबन्धनको सहमति

काठमाडौं । सत्ता गठबन्धनका दलहरुबीच अमेरिकी विकास परियोजना मिलेनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी) संसदमा पेस गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरुको बैठकले एमसीसी संसदमा टेबल गर्न सहमति…

नर्वेद्वारा तालिवान सरकारलाई मान्यता दिन अस्वीकार

नर्वेली विदेशमन्त्री एनिकेन हुइटफेल्डले आतङ्कवादको लागि संयुक्त राष्ट्रसंघ प्रतिबन्ध अन्तर्गत रहेको तालिबानलाई मान्यता दिने बारे कुनै सोच नरहेको स्पष्ट पारेका छन् । विदेशमन्त्री हुइटफेल्डले आफूहरुले तालिबानलाई मान्यता दिन नसक्ने बताएका…

ब्राजिलमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १४६ पुग्यो, १९१ बेपत्ता

ब्राजिलको एक पर्यटकीय सहर पेट्रोपोलिस र रियो डि जेनेरियो राज्यमा आएको विनाशकारी बाढी र पहिरोमा परेर मृत्यु हुनेको संख्या १४६ पुगेको छ । पाँच दिनदेखि वर्षा र त्यसका कारण बाढी पहिरोको प्रकोप जारी नै रहेको बताइएको छ । अधिकारीहरुले दिएको…

भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ

कञ्चनपुर । भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमंका अनुसार सुदूरपश्चिम प्रदेश…

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा झापाका ८८ विद्यालय छनोट

झापा । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत झापाका ८८ विद्यालय छनोटमा परेका छन् । आर्थिक वर्ष २०७८/७९ मा सो कार्यक्रमअन्तर्गत कक्षा कोठा निर्माण, सूचना प्रविधि (आइसिटी) कक्षा सञ्चालन र प्रयोगशाला स्थापनाका लागि जिल्लाका १५ पालिकाका ८८…