No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

अमेरिकाले युक्रेनलाई थप हतियार दिने

युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका छन् । मङ्गलबार अमेरिकी राष्ट्रपति जो बाइडनसँग भेट गरेका उनले अमेरिकी अधिकारीहरूले आफूहरूलाई थप हतियार उपलब्ध गराउने वाचा…

लण्डनको हिलिङ्डन अस्पतालले ‘नेपाल डे’ मनाउँदै

लण्डन । बेलायतको लण्डनमा रहेको हिलिङ्डन अस्पतालले यही फेब्रुअरी २५ का दिन नेपाल डे मनाउने भएको छ । हिलिङ्डन अस्पताल व्यवस्थापनमा विविधता र समावेशी प्रमुखका रुपमा कार्यरत ड्यानी कार्यस्निनोजले इमेलमार्फत यहाँ कार्यरत कर्मचारीलाई जानकारी…

ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

इनरुवा । सुनसरीको कोसी–८ भण्टाबारीमा गएराति ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६० वर्षीय भरत सहनी रहेका छन् । प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीका अनुसार पश्चिमबाट पूर्वतर्फ गइरहेको प्र२–०३–००१ख २५०५…

कलाकार जयनन्द लामाको निधन

काठमाडौं । कलाकार जयनन्द लामाको निधन भएको छ । टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिएका छन् । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन…

भियतनामद्वारा २० देशका लागि हवाई उडान खुल्ला

भियतनामलेले २० देशमा हुने हवाई उडान फेरि खुल्ला गरेको छ । कोरोनाभाइरसको महामारीका कारण बन्द गरिएको उडान सेवा अहिले महामारी कम भएकाले सुचारु गर्न लागिएको अधिकारीहरूले जनाएका छन् । उडान खुल्ला गरिएका देशहरूमा अष्ट्रेलिया, चीन, जापान,…

एमसीसी अनुमोदनका लागि सहयोग गर्न एमालेलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनमा सहयोग गर्न प्रमुख विपक्षी नेकपा एमालेसँग आग्रह गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा…

युएईसँग नेपाल ६८ रनले पराजित, विश्वकप खेल्ने सपना अधुरै

काठमाडौं । नेपालको आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने सपना अपूरै रहेको छ । मङ्गलबार भएको आईसीसी टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा यूएईसँग ६८ रनले पराजित भएसँगै नेपालको सपना अपूरै रहेको हो । अल अमिरात क्रिकेट मैदानमा…

एमसीसीका कारण अमेरिकासँगको सम्बन्धमा तल माथि पर्यो भने त्यसको दोष आफूलाई चुकेल्याङ ठान्नेहरूले…

काठमाडौं । पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेम गौतमले अमेरिकी सरकारलाई एमसीसी परियोजना फिर्ता लैजान आग्रह गरेका छन् । मंगलबार विज्ञप्ति जारी गरी गौतमले एमसीसी सम्झौताका कारण अमेरिका र नेपालबीचको सम्झौता तलमाथि पर्न सक्ने भन्दै…

पुण्यको काममै भ्रष्टाचार !

काठमाडौं । वातावरण संरक्षण गर्ने र हरियाली प्रवद्र्धन गर्ने लक्ष्यका साथ वृक्षरोपण गरिन्छ । यसलाई पुण्यको कामका रूपमा लिइन्छ तर, यही कामलाई नै कमाइ खाने भाँडो बनाइन्छ र भ्रष्टाचार गरिन्छ भने त्योभन्दा ठूलो अपराध के होला ? अख्तियार दुरुपयोग…

सर्वोच्चद्वारा निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै परेको रिटमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले महोत्तरीको भंगहा नगरपालिकाका मेयर सञ्जिवकुमार साहले दायर गरेको…