No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई बुझायो ४० बुँदे ज्ञापनपत्र(पूर्णपाठ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर…

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राप्रपाको प्रदर्शन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थाको पुनर्स्थापनासहित हिन्दू राष्ट्र कायम गराउन माग गर्दै प्रदर्शन गरेको छ । हिन्दू राष्ट्र कायम गर, संघीयता खारेज गर भन्ने नाराका साथ राप्रपाको प्रदर्शन सुरु भएको हो । काठमाडौंको भृकुटी…

अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको घोषणा गरेका  छन् । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ…

रास्वपाले संघ–संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार नबनाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सामुदायिक संघ–संस्थाको नेतृत्व छनोटमा पार्टीको उम्मेदवार बनाउने नीति नरहेको बताएको छ । बुधबार विज्ञप्ति जार गरी रास्वपाले विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता/व्यवस्थापन…

काठमाडौं  महानगरको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिकाले लक्षित वर्ग, विपन्न, असहाय र बेवारिसेको निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ वटा अस्पताल आबद्ध भएका छन् । महानगरका अस्पतालमा ‘निःशुल्क उपचार सेवा उपलब्ध गराउनेसम्बन्धी…

प्रत्येक दिन एउटा सूर्यजति वस्तु निल्ने ब्ल्याक होल फेला

बीबीसी । वैज्ञानिकहरूले अहिलेसम्म थाहा भएकामध्ये सबैभन्दा चहकिलो वस्तु सुदूर अन्तरिक्षमा पत्ता लागेको बताएका छन् । त्यो 'क्वेजार’ एउटा विशाल ब्ल्याक होलबाट ऊर्जा प्राप्त गर्ने आकाशगङ्गाको मध्यभाग हो । उक्त ब्ल्याक होलको पिण्डमान हाम्रो…

वार्ता असफल भएपछि भारतीय किसानद्वारा दिल्लीमा पुनः आन्दोलन सुरु

बालीको उच्च मागमा सरकारसँग सम्झौता गर्न असफल भएपछि ट्याक्टरमा सवार हजारौँ किसान बुधबार नयाँदिल्लीतर्फ जानका लागि फेरि तयार भएका छन् । विरोध प्रदर्शनले राजधानीमा राजमार्गहरूको वर्षभरिको घेराबन्दीलाई सफलतापूर्वक दोहोर्याउने आशा…

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन् : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् । बुधबार लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै…

सीतापाइलामा तीनजनाको हत्या, श्रीमान पनि झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । काठमाडौंको सीतापाइलामा तीनजनाको हत्यामा संलग्न रहेको आशंका गरेका व्यक्ति झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । तीन जना मृत भेटिएको केहीबेरमा एक पुरुष पनि झुन्डिएको अवस्थामा मृत परेका हुन् । बुधबार बिहान सीतापाइलामा ओखलढुंगा…

काठमाडौंको सितापाइलामा एकैपरिवारका तीन जनाको शव फेला

काठमाडौं । काठमाडौंको सितापाइलामा घरभित्र तीन जनाको शव फेला परेको छ । बुधबार बिहान एक महिला र उनका दुई छोरीको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनीहरुको हत्या भएको प्रहरीको अनुमान छ । अहिले…