No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी माओवादी नेतालाई ४ करोड रुपैयाँ भन्दाबढी जरिवाना

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका नेकपा माओवादी केन्द्रका नेता रेवतराज पुरीलाई ४ करोड ३ लाख ३४ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । विशेष अदालतले यसअघि नै उनलाई दोषी ठहर गर्दै आज सजाय निर्धारणका लागि…

गठबन्धनको छायाँले पार्टी ग्रसित भयोः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् । महासमिति बैठकको पूर्वसन्ध्यामा आइतबार आयोजित चियापान कार्यक्रममा कोइरालाले गतवर्षको महाधिवेशन…

नेपाल ‘ए’ क्यानडासँग पराजित

काठमाडौं । नेपाल ए क्यानडासँग तीन एकदिवसीय सिरिजको पहिलो खेलमा चार विकेटले पराजित भएको छ । क्यानडा ११ ले नेपाल ए ले दिएको २१७ रनको लक्ष्य तीन बल बाँकी छँदै ६ विकेटको क्षतिमा भेट्टाएको हो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले…

मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार भएको भन्दै तीन जना पूर्वसचिवविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिवहरूसहित १५ जनाविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीलाई काम नै नगरी…

चितवनका एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुवेलाको खोप दिइँदै

चितवन । एक लाख ६१ हजार बालबालिकालाई दादुरा–रुबेला विरुद्धको खोप लगाइने भएको छ । नौ महिनादेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई खोप लगाउन लागिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार सात सय खोप केन्द्रबाट उनीहरुलाई खोप दिन लागिएको…

शेयर बजारमा २७ अंकको गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से उच्च अंकले घटेको छ । आइतबार नेप्से २७.२१ अंकले घटेर २०३४.८२ विन्दुमा कायम भएको छ । सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशतले घटेर ३६५.२० विन्दुमा अडिएको छ । आज ३१५ कम्पनीको १ करोड ७ लाख ७२ हजार…

प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गरेका…

कुर्सी ढल्ने मलाई डर छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने कुनै डर नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकका सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सेवा प्रवाह गर्ने भन्ने मात्र…

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो…

एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुनेबारे कानून सुधारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका…