No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

आफ्नो देशमाथि आक्रमण गर्ने धम्की नदिन अमेरिकालाई इरानको चेतावनी

अमेरिकाले जोर्डनमा तीन अमेरिकी सेनाको ज्यान जाने गरी भएको आक्रमणको जवाफ दिने निर्णय गरेपछि इरानले अमेरिकालाई धम्की नदिन चेतावनी दिएको छ । इरानका विदेशमन्त्री होसेन अमिर–अब्दुल्लाहियानले अमेरिकालाई धम्की र प्रक्षेपणको भाषा बन्द गर्न चेतावनी…

३९ हजारलाई मापसे कारबाही, चार करोड राजश्व सङ्कलन

काठमाडौं । नेपाल प्रहरीले गत छ महिनामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई ७२ चालकलाई कारबाही गरेको छ । सोही अवधिमा लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ चालक पनि कारबाहीमा परेका छन् । नेपाल प्रहरीका…

पेट्रोल, डिजेल र एलपी ग्यासको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो । त्यस्तै निगमले एलपी ग्यासको…

विमानस्थलमा कुटपिट प्रकरणः अध्यागमन अधिकृतलाई फिर्ता र असईलाई निलम्बन गर्न सिफारिस

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका अधिकृतबीच भएको कुटापिट घटनाबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । सहसचिव थानेश्वर गौतम नेतृत्वको समितिले बुधबार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई…

उत्तरी नाइजेरियामा बारुदी सुरुङ विस्फोटमा १२ जनाको मृत्यु

उत्तरपूर्वी नाइजेरियाको बोर्नो राज्यमा क्यामरुनको सिमानामा बोको हराम जिहादीहरू सक्रिय रहेको क्षेत्रमा एउटा गाडी बारुदी सुरुङमा पर्दा १२ जना दाउरेको मृत्यु भएको छ । काठ जम्मा गर्नेहरू दाउरा सङ्कलन गर्न झाडीतिर जाँदै गर्दै सोमबार…

यू–१९ विश्वकपमा नेपाल बंगलादेशसँग पराजित

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा नेपाल बङ्गलादेशसँग ५ विकेटले पराजित भएको छ । जितका लागि एक सय ७० रनको सामान्य लक्ष्य पछ्याएको बङ्गलादेशले २६औँ ओभरमा ५ विकेट गुमाएर लक्ष्य…

म्यान्माको जुन्त सरकाराद्वारा सङ्कटकाल ६ महिना थप

म्यान्माको राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सङ्कटकालीन अवस्थालाई छ महिनासम्म बढाउन सहमति जनाएको जुन्ताले बताएको छ । यस कदमले सेनाले निर्वाचन गराउन गरेको प्रतिबद्धतामा पुनः ढिलाइ भएको छ । जुन्ताले विज्ञप्तिमा भनेको छ,…

न्यायाधीश गिरीविरुद्धको बलात्कार मुद्दामा मिसिल झिकाउने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कार मुद्दामा उच्च अदालत पाटनले गरेको आदेशको मिसिल झिकाउने आदेश गरेको छ । कायममुकाम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा र न्यायाधीश सुनिलकुमार…

थ्रीस्टार क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । थ्रीस्टार क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा जावलाखेल युथ क्लवलाई १–० गोलले पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश गरेको हो । थ्रीस्टारलाई जित दिलाउन दिपेश घलेले…

बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन

चितवन । बागमती प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम पौडेलको सवारी दुर्घटनामा निधन भएको छ । चितवनको गैँडाकोट नगरपालिका–५ कालीगण्डकी चोकमा बुधबार भएको दुर्घटनामा परी उनको निधन भएको हो । इलाका प्रहरी कार्यालय…