No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

मुलुकमा बिचौलियाको बिगबिगी भयोः सांसद भण्डारी

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा चन्द्रकान्त भण्डारीले गलत नीतिका कारण सीमित व्यक्तिका हातमा मुलुकको अर्थतन्त्र पुगेकाले देशको विकास हुन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा उनले किसान, युवा, बुद्धिजीवी र…

संसदको शून्य र विशेष समयमा उठेका विषय सम्बोधन गर्न सरकारलाई सभामुखको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबारको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय…

किसानहरुले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार रहनुहोला : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई वेवास्ता गरे किसानहरुले सरकार ढाल्ने क्षमता राखेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभामा सभापति लामिछानेले किसानको दूध र मह खेर गएको अवस्थामा पाउडर दूध र…

सिफारिस समितिले ‘मेरिटोक्रेसी’ पालना गरे/नगरेको अध्ययन गरेर मात्रै प्रधानमन्त्रीले उपकुलपति…

काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहेका छन् । शिक्षा,…

त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न योगेश भट्टराईको माग

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिको अहिलेको प्रक्रिया रोकेर पुनः अर्को प्रक्रिया थाल्न आग्रह गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले उपकुलपति नियुक्तिका अहिलेको…

पर्यटनमन्त्री र लुम्बिनी विकास कोषका उपाध्यक्षलाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले पर्यटनमन्त्री सुदन किराती र लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारकाल लामालाई बर्खास्त गर्न माग गरेको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले गलत काम गर्ने लामा र किरातीको राजीनामा माग गरेका हुन् ।…

तमोर कोरिडोरबाट जोडिए नेपाल, भारत र चीन

फुङ्लिङ ।  राष्ट्रिय गौरवको आयोजना तमोर ‘कोरिडोर’बाट मित्रराष्ट्र भारत र चीन जोडिएका छन् । गत मङ्गलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर कोरिडोरबाट चीन र भारत जोडिएका हुन् मित्रराष्ट्रय चीनले चार…

ऋण लिएर कर्मचारीलाई तलब दिने अवस्था राम्रो संकेत होइन

प्रकाश सिलवाल, काठमाडौँ   मुलुक र जनताका सवालहरुको सम्बोधनका लागि सत्तापक्षको महत्वपूर्ण र नेतृत्वदायी भूमिका  हुन्छ तर संसदीय व्यवस्थामा प्रतिपक्षको भूमिका पनि उत्तिकै प्रभावशाली मानिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद…

४० मेगावाट क्षमताको राहुघाटको दोस्रो र तेस्रो सुरुङको ‘ब्रेक थ्रु’

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको दोस्रो र तेस्रो अडिट (सुरुङमा पस्ने पहुँचमार्ग) सुरुङ आज जोडिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीलगायत…

गाजा युद्धविराम प्रस्तावमा अमेरिकाले भिटो प्रयोग गरेकोमा अरब लिगद्वारा निन्दा

अरब लिगका महासचिव अहमद अबोल घिटलेगाजा पट्टीमा तत्काल युद्धविरामको माग गर्ने प्रस्तावलाई भिटो प्रयोग गरेकोमा संयुक्त राज्य अमेरिकाको निन्दा गरेका छन् । गत वर्षको अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएपछि अमेरिकाले मस्यौदा प्रस्तावलाई असफल…