No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

संविधानले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्नु शहीदप्रतिको सम्मान हो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र गणतन्त्रले परिलक्ष्य गरेको मर्मलाई आत्मसात् गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर भए मात्रै शहीदको सम्मान हुने बताएका छन् । शहीद दिवस, २०८० को…

५२ लाख सोमालीलाई डेढ अर्ब अमेरिकी डलर सहयोग आवश्यक पर्ने

संयुक्त राष्ट्रसंघको मानवीय एजेन्सीले सोमालियामा सन् २०२४ मा ५२ लाख मानिसको आवश्यकता पूरा गर्न १ दशमलव ६ अर्ब अमेरिकी डलर आवश्यक पर्ने बताएको छ । यो रकम गत वर्ष सन् २०२३ को तुलनामा झण्डै ४० प्रतिशतले घटेको देखिएको छ । मानवीय मामिलाको…

शुक्रबार जर्मनीभर सार्वजनिक यातायात हड्तालको आह्वान

जर्मन युनियन भर्डीले तलब र शर्तहरूमा बढ्दो विवादका बीच शुक्रबार यातायात हडतालको आह्वान गरेको छ। युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा सार्वजनिक यातायातमा हड्ताल आह्वान गरिएको हो । बस, ट्राम र भूमिगत सेवाहरू सञ्चालन गर्ने १३२ वटाभन्दा बढी…

यथास्थितिमा एनसेलको शेयर खरिदबिक्री सम्झौता स्वीकार गर्न नसकिने छानबिन समितिको निष्कर्ष

काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री सम्बन्धमा अध्ययन गर्न गठित समितिले कम्पनीको शेयर खरिदबिक्रीसम्बन्धी सम्झौता यथास्थितिमा स्वीकार गर्न नहुने निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।…

६ महिनामा साढे तीन लाखले लिए विदेश जान श्रम स्वीकृति

काठमाडौँ । चालु आर्थिक वर्षको पुससम्म श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या तीन लाख ४३ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७१ हजारले कम हो । विभागका सूचना अधिकारी तथा…

मङ्लबारदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने

काठमाडौँ ।  मङ्लबारदेखि देशभरका सम्पूर्ण सरकारी कार्यालय अपराह्न ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म हुने जनाएको…

राष्ट्रपति पदका लागि पुटिनद्वारा औपचारिक उम्मेदवारी दर्ता

रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उहाँको जित करिब निश्चित छ । यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले…

स्नाइपरद्वारा म्यान्माका ब्रिगेडियर जनरलसहित चार जनाको हेलिकप्टरमा गोली हानी हत्या

हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले  बताएको छ । ब्रिगेडियर जनरल आये मिन नाउङ, उहाँका निजी सुरक्षा अधिकारी र दुई…

उमेरहद नतोक्ने र पार्टीको सबै कमिटीमा २० प्रतिशत युवा राख्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले नेताहरुका लागि उमरेहद नतोक्ने निर्णय गरेको छ । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उमेरहद नतोक्ने र पार्टीको सबै कमिटीमा समावेशी सिद्धान्तअनुसार २० प्रतिशत युवा…

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ ।  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ । सोमबार सञ्चार…