No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

बैतडीमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, सात जना घाइते

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य सात जना घाइते भएका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनिषा विष्टको घटनास्थलमै मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता निरीक्षक नन्दराज जोशीले जानकारी…

ब्रिटिश गोर्खा सैनिकको माग पूरा गर्न उदारता देखाउन बेलायती सेनाध्यक्षलाई रक्षामन्त्रीको आग्रह

काठमाडौँ ।  उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग बेलायती सेनाका सेनाध्यक्ष जनरल सर प्याट्रिक स्यान्डर्सले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको भेटमा उपप्रधानमन्त्री खड्काले सेनाध्यक्ष…

एक जना शाखा अधिकृतसँग ४ करोड ४० लाख गैरकानुनी सम्पत्ति

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृतविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले मंगलबार तत्कालीन मालपोत अधिकृत तथा हाल मधेश प्रदेशको उद्योग,…

क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सातजना पक्राउ

काठमाडौं । प्रहरीले क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिटक्वीन, क्यास एप मार्फत जुवा, मिल्किवे, गेमभल्ट, फाइरकिरिन, भेगाज स्वीप्स, ओरियन स्टार्स जस्ता खेल…

अघिल्लो वर्ष संसद्ले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ, यसपटक त्यस्तो नहोस्ः…

काठमाडौँ । यही माघ २२ गतेदेखि प्रारम्भ हुने सङ्घीय संसद्लाई ‘बिजनेस’ दिनेबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री…

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १० वर्ष जेल सजाय

बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई राज्यका गोप्य कुरा चुहाएको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । त्यहाँको एउटा अदालतले खानसँगै पूर्वविदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि कूटनीतिक पत्राचार चुहावट गरेको अभियोगमा १० वर्ष…

त्रिविको उपकुलपति छनौट प्रक्रियामा सुमना श्रेष्ठको पाँच बुँदे असहमति, कार्यविधि पुनरावलोकन गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको मापदण्डमा भएका अस्पष्टता र समस्याबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएकी छन् । सांसद श्रेष्ठले मंगलबार…

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ । सुदूरपश्चिमले जितका लागि दिएको…

भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल १०८औँ स्थानमा

काठमाडौं । नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १०८औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ मा १०० मा ३५ अंक पाएर नेपाल १०८औँ स्थानमा परेको हो । १८० देशमध्ये…

उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको हृदयघातका कारण निधन

काठमाडौं । उच्च अदालत पाटनका एक न्यायाधीशको हृदयघातका कारण निधन भएको छ । न्यायाधीश मातृका मरासिनीको हृदयघातका कारण निधन भएको हो । मंगलबार घरमै हृदयाघात भएका उनलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पतालमा भर्ना गरिएको थियो । तर, अस्पताल…