No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

कुर्सी ढल्ने मलाई डर छैनः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने कुनै डर नभएको बताएका छन् । आइतबारको प्रतिनिधिसभा बैठकका सांसदसँगको प्रश्नोत्तरमा प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक सेवा प्रवाह गर्ने भन्ने मात्र…

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन पेरोलमा रिहा

थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वनिर्वासनबाट स्वदेश फर्केको ६ महिनापछि आइतबार पेरोलमा रिहा भएका छन् । पेरोल कैदीहरू व्यवहारिक अवस्थाहरू पालन गर्न सहमत भएको अवस्थामा तोकिएको अधिकारीहरूसँग सम्पर्कमा रहने गरी हुने रिहाइ हो…

एकै व्यक्ति वा समूह बैंक र व्यवसायी हुनेबारे कानून सुधारको तयारी

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा थप नीतिगत र कानूनी सुधारका…

‘गेम चेन्जर’ आयोजना अगाडि बढाउने सरकारको तयारी

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशले न्याय पाउने केही थप ‘गेम चेन्जर’ आयोजना तर्जुमा गर्ने दिशामा सरकारले छलफल सुरु गरेको जानकारी गराएका छन् । प्रतिनिधिसभाको आइतबारको…

जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनपछि बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालकुमारी घटनाका दोषीमाथि कारबाही हुने बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीले जाँचबुझ आयोगले दिएको प्रतिवदन अध्ययनपछि सम्बन्धित व्यक्तिलाई कारबाही गर्ने प्रतिबद्धता…

गाजा सम्बन्धमा सुरक्षा परिषद्को नयाँ मतदान रोक्ने अमेरिकी धम्की

गाजामा ‘तत्काल’ युद्धविरामको माग गर्ने अल्जेरियाको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले आगामी साता मतदान गर्न सक्ने कूटनीतिक स्रोतहरूले बताएका छन् । यद्यपि वासिङ्ट्न फेरि उक्त प्रस्तावलाई अवरुद्ध गर्न तयार रहेको…

सरकार आफ्ना आसेपासेलाई जोगाउन लाग्यो भन्ने कुरा ललिता निवास र भुटानी शरणार्थी प्रकरणबाट पुष्टि भयोः…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि कारबाही गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले मन्त्रीलाई…

मन्त्री ज्वालालाई बर्खास्त गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालामाथि कारबाही गर्न माग गरेको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा मन्त्री दोषी भएको जाँचबुझ आयोगले प्रतिवेदन बुझाइसकेको…

विप्लवलाई समाजवादी मोर्चाको संयोजकको जिम्मेवारी

काठमाडौं । समाजवादी मोर्चाले मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले आलोपालो नेतृत्व गर्ने सहमति अनुसार विप्लवलाई मोर्चाको संयोजक तोकेको हो ।…

२१ करोडको लगानीमा नवलपरासीमा शीतभण्डार निर्माण

नवलपरासी ।  पश्चिम नवलपरासीमै पहिलोपटक आधुनिक प्रविधिसहितको शीतभण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । जिल्ला सहकारी संघको अगुवाइमा संघीय सरकार, स्थानीय तह र जिल्लाका विभिन्न सहकारीको २१ करोड रुपैयाँको लागतमा आधुनिक प्रविधिसहितको तीन…