No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

काठमाडौँ–तराई द्रुतमार्गः आगामी जेठभित्र दुई वटा सुरुङको ‘ब्रेक थ्रु’ हुने

हेमन्त जोशी, निजगढ (बारा) । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत…

बालकुमारी घटनामा सिपाहीलाई मात्रै कारबाहीको दायरामाा ल्याएर मन्त्री जोगाउने काम नहोस्ः सचेतक बर्तौला

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल मन्त्री पदबाट बखास्त गर्न माग गरेका छन् । ललितपुरको बालकुमारीमा दुई जना युवाको मृत्यु हुने गरि भएको घटनाबारे जाँचबुझ गर्न सरकारले गठन…

युक्रेनसँग वार्ता पुनः सुरु गर्ने नगर्ने बल रुसको कोर्टमा नभएको रुसी विदेशमन्त्रीको भनाई

युक्रेनसँग पुनःवार्ता शुरु गर्ने नगर्ने बल रुसको कोर्टमा नरहेको रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन् । ‘युरोमैदानः युक्रेनको हराएको दशक: सम्मेलनलाई सम्बोधन गर्दै विदेशमन्त्री लाभरोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी…

बुटवलको सुप्रिम सहकारीका अध्यक्ष पक्राउ

बुटवल । बचतकर्ताको सवा एक अर्ब हाराहारी रकम हिनामिना गरेको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बचतकर्ताहरुको उजुरीपछि सहकारीका…

गाजामा मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या २८ हजार नाघ्यो

गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेष्टिनीको सङ्ख्या २८ हजार ७७५ पुगेको छ भने अन्य ६८ हजार ५५२ जना घाइते भएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायली सेनाको…

प्रहरी कर्मचारी समायोजन समितिले काम थालिसक्योः गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले संविधानको प्रावधानअनुसार प्रहरी कर्मचारी समायोजनसम्बन्धी कार्य थालनी भइसकेको स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार विज्ञप्ति जारी गरेर पाँच सदस्यीय प्रहरी कर्मचारी समायोजन समितिले…

शीतल निवास, प्रधानमन्त्री निवासलगायतका स्थानमा निषेधित क्षेत्रको अवधि दुई महिना थप

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विगतमा निषेधित क्षेत्र तोकिएका स्थानलाई आगामी दुई महिनासम्मका लागि जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, घेराउ, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न वर्जित स्थलका रुपमा निरन्तरता दिएको छ ।…

६४ वर्षपछि स्वदेशमै छापिएका हुलाक टिकट प्रचलनमा

काठमाडौँ । ६४ वर्षपछि नेपालमै छापिएको हुलाक टिकट आजदेखि प्रचलनमा आएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनक शिक्षा सामग्री केन्द्रमा मुद्रण गरिएका ११ प्रकारका हुलाक टिकटमा प्रकाशनको प्रथम दिवसीय टाँचा लगाइन् । हुलाक सेवा…

रुसी विपक्षी नेता एलेक्सी नभाल्नीको जेलमै मृत्यु

बीबीसी । रुसमा पछिल्लो दशक सबैभन्दा प्रखर प्रतिपक्षी नेताको छवि बनाएका एलेक्सी नभाल्नीको जेलमा निधन भएको छ । उनलाई केही समयदेखि ठाउँसारी गरेर आर्क्टिटक सर्कल जेल राखिएको थियो । रुसी राष्ट्रपतिका सबैभन्दा कडा आलोचक मानिएका नभाल्नीलाई १९…

४० लाख ठगेर फरार भएका व्यक्ति फेरि अर्को एक करोडको ठगी काण्डमा पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका र क्यानडा जाने व्यक्तिका लागि बैंक खातामा रकम देखाइदिएबापत आकषर्क ब्याज दिने भन्दै विभिन्न व्यक्तिसँग रकम लिएर ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले…