No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सिन्धुपाल्चोकमा जिप दुर्घटनामा परी दुई भुटानी नागरिकको मृत्यु

चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ दोरिङ भिरमा जिप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ । बा२च ४४५० नम्बरको जिप दुर्घटना हुँदा अन्य पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक…

राष्ट्रपतिसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग जर्मनीको फ्रेडरिच एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन स्लुज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति निवास शितल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना…

जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट विश्वकै मन पराइएको होटलको सूचीमा

काठमाडौं । मुस्ताङको जोमसोमस्थित शिन्तामणि मुस्ताङ मोक्ष रिसोर्ट सन् २०२४ का लागि विश्वकै उत्कृष्ट र मन पराइएको होटलको सूचीमा परेको छ । नेशनल जोग्राफिकले विश्वका उत्कृष्ट र मन परेका होटलहरूको सूचीमा राखेको शिन्तामणि एसियाको पहिलो नम्बरमा…

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि एक अर्ब ९३ करोड लागत लाग्ने

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी…

अहिले मन्त्री परिवर्तन गरिहाल्ने परिस्थिति छैनः कानूनमन्त्री गुरुङ

रुपन्देही । कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् । बुधबार प्रेस युनियनले बुटवलमा गरेको पत्रकार सम्मेलनमा मन्त्री गुरुङले प्रधानमन्त्रीले मन्त्री फेर्ने बताए पनि अहिले…

भ्रष्टाचार मुद्दामा इमरान खानलाई १४ वर्षको जेल सजाय

बीबीसी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १० वर्षको जेल सजाय भएको एक दिनपछि अर्को मुद्दामा १४ वर्षको जेल सजाय सुनाइएको छ । विपक्षीहरूले प्रधानमन्त्रीको रूपमा अपदस्थ गरेका खान, भ्रष्टाचारको आरोपमा दोषी…

मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२…

पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् । कृषि तथा वनविज्ञान विश्वविद्यालय १२ औँ साधारणसभालाई सम्बोधन गर्दै…

प्रिमियर लिगमा आर्सनलद्वारा नटिङघम फरेस्ट २–१ ले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शीर्ष स्थानमा रहेको लिभरपुलसँग अंक दूरी कम गरेको छ । गएराति भएको खेलमा नटिङघम फरेस्टलाई २–१ गोल अन्तरले पराजित गर्दै स्पष्ट ३ अंक जोडेपछि आर्सनलले अंक दूरी २ मा झारेको हो । शीर्ष स्थानको…

तापक्रम माइनसमा झरेपछि खुम्बु क्षेत्रको जनजीवन प्रभावित, पानी आपूर्तिमा समस्या

सोलुखुम्बु ।  चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य सोलुखुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय बासिन्दा जाडो छल्न अन्यत्र गएका छन्। पर्यटकीय याममा व्यस्त हुने होटल पसल व्यवसायी पनि जाडो छल्न खुम्बुक्षेत्रबाट बाहिरिन थालेका छन् ।…