No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

स्नाइपरद्वारा म्यान्माका ब्रिगेडियर जनरलसहित चार जनाको हेलिकप्टरमा गोली हानी हत्या

हेलिकप्टर अवतरणको तयारीमा रहेको बेला एक ब्रिगेडियर जनरलसहित म्यान्मा सुरक्षा सेवाका चार सदस्यको सोमबार स्नाइपर हमलामा गोली हानी हत्या गरिएको सैन्य स्रोतले  बताएको छ । ब्रिगेडियर जनरल आये मिन नाउङ, उहाँका निजी सुरक्षा अधिकारी र दुई…

उमेरहद नतोक्ने र पार्टीको सबै कमिटीमा २० प्रतिशत युवा राख्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले नेताहरुका लागि उमरेहद नतोक्ने निर्णय गरेको छ । आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले उमेरहद नतोक्ने र पार्टीको सबै कमिटीमा समावेशी सिद्धान्तअनुसार २० प्रतिशत युवा…

एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

काठमाडौँ ।  निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष सिंहदरवारमा प्रतिवेदन पेस गरेको छ । सोमबार सञ्चार…

कोशी प्रदेशमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार

मोरङ । कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरुवात गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्रादेशिक…

लगानी सम्मेलन अघि एक दर्जन कानुन संशोधन गर्न सरकारलाई सुझाव

काठमाडौँ ।  आगामी वैशाख १६ र १७ गते यहाँ आयोजना हुने तेस्रो लगानी सम्मेलनका लागि कानुनी सुधारको सिफारिस गर्न गठित कार्यदलले विभिन्न एक दर्जन ऐन तथा नियमावली संशोधन गर्न सिफारिस गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…

दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । बाराको सिमरा विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्रीले तत्कालीन राजा वीरेन्द्रको वंशविनाश हुनेगरी भएको…

नेपालगन्जबाट कैलाश मानसरोवर उडान सुरु

नेपालगन्ज । लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई…

मुगुको छायानाथ राराका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले सोमबार छायानाथ रारा नगरपालिकाका निमित्त प्रमुख…

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको सातौं जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ । समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भयो । मूलपानी…

अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा महिला पक्राउ

काठमाडौँ ।  अर्काको नागरिकता दुरूपयोग गरी बैंकमा खाता खोलेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका–२ घर भई काठमाडौँ महानगरपालिका–२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई प्रहरीले पक्राउ गरेको छ । खड्काले अर्काको नागरिकता दुरुपयोग गरी…