No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

एमडिएमएस र टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात बुझाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।…

नेप्सेमा गिरावट, कारोबार रकम भने आठ अर्ब माथि

काठमाडौं । बिहीबार शेयर बजार नेप्से घटेको छ । बिहीबार नेप्से ७ दशमलव २४ अङ्कले घटेर २ हजार १ सय ५५ दशमलव ८२ विन्दुमा झरेको छ । आज फाइनान्स, हाइड्रोपावर र अन्यबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन,…

सरकार यसरी नै चले हामीले मिसन ८४ पर्खिन नसक्ने अवस्था पनि आउन सक्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आक्रोश पोखेका छन् । बिहीबार नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कमिसनखोरीमा लागेको आरोप…

२४ वटा राष्ट्रिय गौरबका आयोजनामध्ये धेरैजसो हचुवाको भरमा छनोट : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरु हचुवाको भरमा छनोट भएको टिप्पणी गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मन्त्री ज्वालाले मन्त्रालयसँग…

सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै ऊर्जा क्षेत्रले फड्को मार्न सक्छः उपप्रधानमन्त्री…

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन् । स्वतन्त्र ऊर्जा…

माघ तेस्रो सातादेखि हेटौँडा सिमेन्टको उत्पादन सुरु हुने

मकवानपुर । कोइला व्यवस्थापन हुन नसक्दा करिब तीन महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने योजना बनाएको छ । आर्थिक अभावले कोइला आपूर्ति हुन नसकेपछि उद्योग बन्द गरिएकामा सरकारले अनुदान उपलब्ध…

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको जित

काठमाडौँ । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । आर्मीले कोशी प्रदेशलाई ९ विकेटले हराउँदै विजयी भएको हो । जितका लागि ८९ रनको  सामन्य लक्ष्य पछ्याएको आर्मीले ९…

पाकिस्तानद्वारा इरानको आतङ्कवादी आश्रयस्थलमा हवाई आक्रमण

तेहरानले पाकिस्तानी भूमिमा आक्रमण गरेको एक दिनपछि पाकिस्तानले इरानमा रहेका आतङ्कवादी आश्रयस्थलमा लक्षित हवाई आक्रमण गरेको बिहीबार जनाएको छ । इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटमा परी तीन महिला र चार बालबालिकाको मृत्यु भएको इरानी…

छोराको हत्या गरेर भागेका सुर्खेतको बाबियाचौरका नयाँराम बुढा पक्राउ

कर्णाली । गत सोमबार पश्चिम सुर्खेतको बाबियाचौरमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका हुन् । बाबुले आफ्नै बहिनीको बलात्कार गरेको भन्दै आफू विरुद्व छोराले प्रहरीमा जाहेरी दिएपछि गत सोमबार छोराको हत्या गरी फरार रहेका बाबु…

थप पर्यटक भित्राउन ‘घुमौँ सौराहा’ अभियान संचालन गरिने

भरतपुर । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्राउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ…