No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

रुसी सेनामा कार्यरत १० नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ना भएका थप तीन नेपालीको मृत्यु भएको पुष्टि गरेको छ। योसँगै रुसी सेनामा भर्ना भई मृत्यु हुनेको संख्या १० पुगको छ । परराष्ट्र…

रानी जमरा कुलरिया आयोजनामा सिँचाइसँगै बल्यो बिजुली

काठमाडौँ । कैलालीको सम्मफाँट । चित्ताआकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ। सोही नदीमा अनेकन नामबाट परम्परागत रुपमा नै…

१० करोड रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाडौं । युवाहरुलाई विदेश पठाइदिने भन्दै १० करोड रुपैयाँ ठगी गरेको आरोपमा एकजना म्यानपावर सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा महाराजगञ्जको सि स्टार टेलरिङ सेन्टरका सञ्चालक ४७ वर्षीय लालबहादुर लामा छन् । लामालाई काठमाडौं उपत्यका…

बालिका बलात्कारको अभियोगमा ८६ वर्षीय बृद्धलाई जन्मकैद

कर्णाली । जिल्ला अदालत दैलेखले ९ वर्षीया बालिका बलात्कार गर्ने ८६ वर्षीय वृद्धलाई जन्मकैद सुनाएको छ । सोमबार अदालतले बालिका बलात्कार अभियोगमा ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो । न्यायाधीश बलराम लम्सालको इजलासले नारायण…

बसाइँसराइका कारण सहरी जनसङ्ख्या पाँच प्रतिशतले वृद्धि

काठमाडौँ । बसाइँसराइका कारण पछिल्लो दशकमा सहरी जनसङ्ख्या करिब पाँच प्रतिशतले वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क दिवसका अवसरमा मंगलबार सार्वजनिक गरेको ‘नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको श्रेणीगत वर्गीकरण…

जापानमा अवतरणका क्रममा विमानमा आगलागी

बीबीसी । जापाको टोक्योस्थित हानेदा विमानस्थलमा अवतरण गरेलगत्तै जापान एयरलाइन्सको एउटा यात्रुवाहक विमानबाट आगोको मुस्लो निस्किएको छ । जापानको प्रसारक एनएचकेले देखाएको भिडियो फुटेजमा मुस्लो विमानको झ्याल र तलपट्टिबाट आएको देखिन्छ ।…

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएका हुन् । वालिङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजु कुँवरले अर्याल मारिएको खबर आएको जानकारी दिए…

पार्टीको रुपान्तरण अभियान सफल भएको माओवादीको दाबी

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले पार्टीले सञ्चालन गरेको चारमहिने ‘जनतासँग माओवादी रुपान्तरण विशेष अभियान’ले कार्यकर्तामा थप उत्साह  र जनतामा आशा जगाएको जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा मंगलबार आयोजित पत्रकार…

सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै जानु साँच्चिकै चुनौतीको विषय होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका लागि शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) समारोहलाई मंगलबार सम्बोधन गर्दै…

अन्नपूर्ण क्षेत्रमा एकवर्षमा भित्रिए एक लाख ९१ हजार विदेशी पर्यटक

गण्डकी। पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ विदेशी पर्यटक भित्रिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो। त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा…