No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

छोराको हत्या गरेर भागेका सुर्खेतको बाबियाचौरका नयाँराम बुढा पक्राउ

कर्णाली । गत सोमबार पश्चिम सुर्खेतको बाबियाचौरमा आफ्नै छोराको हत्या गरेर फरार रहेका बाबु पक्राउ परेका हुन् । बाबुले आफ्नै बहिनीको बलात्कार गरेको भन्दै आफू विरुद्व छोराले प्रहरीमा जाहेरी दिएपछि गत सोमबार छोराको हत्या गरी फरार रहेका बाबु…

थप पर्यटक भित्राउन ‘घुमौँ सौराहा’ अभियान संचालन गरिने

भरतपुर । चितवनको सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्राउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ…

मुक्तकमैया आफ्नै खुट्टामा उभिएको हेर्न मन छ

काठमाडौँ । प्रतिनिधि सभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ ।…

प्रधानमन्त्री दाहाल युगान्डा प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।…

बनेपा–९ का वडाध्यक्ष नृपेश बादे १५ लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई १५ लाख घुससहित पक्राउ गरेको हो । घर बाटो सिफारिस…

एडिबीसँग २१ अर्ब ७० करोड बराबरको ऋण र अनुदान सम्झौता

काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब  २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब  ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी  जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स…

सन् २०२३ मा चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत कायम

चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो । राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ । सर्वेक्षण गरिएको…

थाइल्यान्डको पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु

मध्य थाइल्यान्डमा एउटा पटका कारखानामा विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ । स्थानीय उद्धार सेवाले शेयर गरेका तस्बिरहरूमा जमिनमा धातुको फोहोर र कालो धुवाँको मुस्लो देखिएको छ । विस्फोट स्थानीय समयअनुसार बुधबार दिउँसो ३ बजे मध्य…

वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

काठमाडौँ ।  सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा भने रमेशचन्द्र न्यौपानेलाई…

एकवर्षमा साढे तीन हजार पर्यटकले गरे उपल्लो मुस्ताङ भ्रमण, २२ करोड आम्दानी

म्याग्दी ।  अर्धनिषेधित क्षेत्र उपल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२२ को तुलनामा २०२३ मा उक्त क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या बढेको र यसबाट  सरकारलाई २२ करोड ९९ लाख ४४ हजार आम्दानी भएको अन्नपूर्ण…