No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

बालकुमारी घटनामा मन्त्रीको भूमिकाबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गत शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा मृत्यु भएका दुई युवाको परिवारलाई रोजगारी र थप क्षतिपूर्ति दिन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले सरकारलाई यस्तो…

कर्तव्य ज्यान मुद्दाका अभियुक्त ३० वर्षपछि पक्राउ

भोजपुर ।  कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार एक अभियुक्तलाई ३० वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले फरार अभियुक्त टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते राति…

प्रशासकीय पुनरावलोकनमा जानु डेडिकेटेड र ट्रङ्क लाइन विवाद समाधानको उत्तम विकल्प

काठमाडौँ ।  विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु  उत्तम विकल्प हुने देखिएको छ । यसका…

माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारलाई गगन थापाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माइतीघरको निषेधित क्षेत्र हटाउन सरकारलाई सुझाव दिएका छन् । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई निषेधित क्षेत्र हटाउन…

पछिल्लो समय नेपालीहरु वास्तविकताभन्दा हल्लामा दौडिने र विश्वास गर्ने प्रवृत्ति बढ्यो

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेकी नेत्री सरस्वती सुब्बाले कानुन निर्माणको मुख्य थलो संसद्ले कानुनको संशोधन र नयाँ कानुन तीव्र गतिमा बनाउने अपेक्षा राखेकामा एक वर्षको अभ्यासमा एउटाबाहेक महत्वपूर्ण भए पनि अरु थुप्रै कानुन बनाउन…

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, अब वार्षिक ६० लाख जोगिने

काठमाडौँ ।  राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले सोमबारदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट…

पर्वतमा तरुल खोज्न गएका युवाको हत्या

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय…

धोती दिवस मनाउन माइतीघरमा जम्मा भएका जनमतका नेता कार्यकर्ता पक्राउ

काठमाडौँ । काठमाडौँको माइतीघरमा धोती दिवस मनाउन जम्मा भएका जनमत पार्टीका अध्यक्ष एवम् सांसद डा. सिके राउतसहित नेतालाई प्रहरीले पक्राउ गरेको छ । जनमत पार्टीको विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष राउतसहित नेता कार्यकर्ता…

बालकुमारी घटनामा तीन क्षेत्रमा कमजोरी देखियोः गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा घटनाबारे जानकारी…

डेनमार्ककी महारानी मार्गरेट द्वितीयद्वारा राजगद्दी परित्यागको घोषणा

डेनमार्ककी महारानी मार्गरेट द्वितीयले राजगद्दी परित्यागको घोषणा गरेकी छिन् । नयाँवर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आइतबार महारानी मार्गरेटले जनवरी १४ मा पद छोड्ने घोषणा गरेकी हुन् । ८३ वर्षीया महारानी मार्गरेटले पद त्यागपछि आफ्नो छोरा…