No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सन् २०२४ मा चीनको कार्बन उत्सर्जन घट्न सक्ने

नवीकरणीय ऊर्जा क्षमतामा रेकर्ड वृद्धिले बढ्दो मागलाई पूरा गर्न पर्याप्त भएकाले सन् २०२४ मा चीनको कार्बन उत्सर्जनमा कमी आउने सम्भावना रहेको एक नयाँ विश्लेषणले पत्ता लगाएको छ । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक…

शङ्खरापुरबाट १७ जुवाडे पक्राउ

काठमाडौँ   जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतको स्वयम्भू र साँखुबाट खटिएको प्रहरी टोलीले ठूलो सङ्ख्यामा जुवा खेलिरहेका व्यक्तिहरुलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूले त्यस क्षेत्रको जुवा खालबाट मंगलबार  चार लाख तथा कौडा र…

यसकारण बन्द गर्नु हुँदैन टिकटक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारलाई टिकटक बन्द नगरी नियमन गर्न सुझाव दिएका छन् । मंगलबार सामाजिक संजालमार्फत मेयर साहले आफ्नो नाममा विगतमा फेक आइडी बनाएर गलत सूचना प्रसारण गर्दा त्यसलाई नियमन गर्न सम्बन्धित निकायले…

धनुषामा रेलले किचेर एकजनाको मृत्यु

जनकपुरधाम । जनकपुरबाट जयनगरतर्फ गइरहेको रेलले किचेर एकजनाको ज्यान गएको छ । रेलले किचेर अन्दाजी ५० वर्षका पुरुषको दुवै खुट्टा काटिएको छ । को पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । धनुषाको विदेह नगरपालिकाको बैदेही स्टेशनस्थित रेल्वे…

दलहरुबीच व्यापक छलफल गरेर सहमतिमै टिकटक बन्द गर्ने निर्णय भएको होः प्रधानमन्त्री

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डे सामाजिक संजाल टिकटकमाथिको प्रतिबन्धको निर्णय सामाजिक सद्भाव बचाउने उद्देश्यले गरिएको बताएका छन् । नेपाल संवत् ११४४ को अवसरमा मंगलबार भक्तपुरको ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…

शङ्खधर साख्वा इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शङ्खधर साख्वा हाम्रो इतिहासमा गर्व गर्न लायक राष्ट्रिय विभूति भएको बताएका छन् । नेपाल संवत् ११४४ का अवसरमा मंगलबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले…

अनि मलाई सांसदभन्दा म वडाअध्यक्ष लड्नुपर्ने रहेछ भन्ने लाग्यो

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापा क्षेत्रीले हाम्रोजस्तो विकासोन्मुख मुलुकका जनताले सांसद कानुन निर्माण भन्दा बढी विकास निर्माणमा केन्द्रित भएको रुचाउने बताएका छन् । रासससँग कुरा गर्दै उनले सांसद…

चाडपर्वमा आकस्मिक सेवा उपलब्ध गराउन अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्वमा आकस्मिक स्वास्थ्य सेवा सुनिश्चित गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सार्वजनिक बिदाको दिन सबैजसो स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा बन्द हुने भएकाले आकस्मिक…

इन्धन अभावमा गाजामा संयुक्त राष्ट्संघका गतिविधि बन्द हुने अवस्थामा

प्यालेस्टिनी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघले इजरायल र हमासबीच जारी द्वन्द्वका कारण इन्धनको अभावले युद्धग्रस्त गाजामा आफ्ना गतिविधि दुई दिन भित्र बन्द हुने चेतावनी दिएको छ । राष्ट्रसंघीय एजेन्सीका गाजा प्रमुख थोमस ह्वाइटले गाजामा…

भूकम्पका ४८ घाइते निको भएर अस्पतालबाट घर फिर्ता

बाँके । जाजरकोट भूकम्पमा घाइते भई नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि ल्याइएका ४८ बिरामी निको भएर घर फर्किएका छन् । अब भूकम्पमा परी घाइते भएका जाजरकोट र रुकुम पश्चिमका छ जना बिरामीमात्र भेरी अस्पतालमा उपचाररत रहेको…