No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाको लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै निःस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहनुपर्नेमा जोड दिएका छन् । ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएका…

सामाजिक न्यायको इतिहासमा साख्वाको भूमिका अविस्वमरणीय : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको सामाजिक न्यायको इतिहासमा नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाले खेलेको भूमिका अविस्मरणीय रहेको बताएका छन् । नेपालको मौलिक संवत् नेपाल संवत् ११४४ शुभारम्भका…

खुल्यो कोरला नाका, नेपाली सुरक्षाकर्मी र भन्सारका कर्मचारी चीनले दिएको कन्टेनरमा बस्ने

गण्डकी । कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा संचालनमा आएको छ । मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला भएको हो । समुद्र सतहदेखि ४ हजार ६ सय ५० मिटर…

बेलायतका पूर्वप्रधानमन्त्री क्यामरुन विदेशमन्त्रीमा नियुक्त

बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि…

नेपाललाई तेस्रो रजतपदक दिलाउने खेलाडी सम्मानित

काठमाडौँ । चीनको हाङझाउमा भएको १९औँ एशियाली खेलकुद प्रतियोगितामा नेपाललाई रजतपदक दिलाउने कराते खेलाडी एरिका गुरुङ सम्मानित भएका छन् । एसएस फाउन्डेसनद्वारा सोमबार आयोजित खेलाडी सम्मान कार्यक्रममा रजतपदक विजेता खेलाडी एरिकालाई…

टिकटक बन्द गर्ने निर्णय गरेर सरकार उल्टो कदम हिँडेको छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले सामाजिक संजाल टिकटक बन्द गरेर उल्टो कदम चालेको टिप्पणी गरेका छन् । सोमबार सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि सामाजिक संजालमार्फत महामन्त्री थापाले सामाजिक सञ्जाललाई नियमन गर्ने…

नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी…

विपद् व्यवस्थापन लागि १० अर्ब उपलब्ध गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्ट्याइएको रकम भूकम्पपछिको पुनर्स्थापना र पुनर्निर्माणमा खर्च गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०/८१ का लागि कोषमा छुट्याइएको ८ अर्ब…

बर्दियामा खुकुरी प्रहार गरी युवकको हत्या

बर्दिया । बर्दियामा खुकुरी प्रहार गरी एक युवकको हत्या गरिएको छ । गुलरिया नगरपालिका–५ सुहेलवामा खुकुरी प्रहारबाट गुलरिया–६ का २३ वर्षीय बरुण घिमिरेको हत्या गरिएको हो । गम्भीर घाइते घिमिरेलाई उपचारका लागि अस्पताल लैजाने क्रममा…

देशलाई ४८ हजार नर्स र पाँच हजार चिकित्सक आवश्यक

धुलिखेल । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन गरिने बताएका छन् । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीमण्डन स्वास्थ्यचौकी भवनको उद्घाटज गर्दै उनले आफ्नै मुलुकमा चिकित्सक…