No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

चितवनमा जुटको बोराभित्र एक पुरुष र महिलाको शव फेला

चितवन । चितवनमा दुईजनाको शव भेटिएको छ । बुधबार भरतपुर महानगरपालिका–९, मिलनचोकस्थित कल्भर्टमा बोराभित्र पोको पारेर फालिएको अवस्थामा शव भेटिएको हो । जुटको बोराभित्र एक पुरुष र महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी…

देशमा देखिएको आर्थिक समस्या समाधान गर्न लाग्यो भने व्यवस्थाविरुद्ध उठेका कुराहरु आफैं निस्तेज भएर…

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । बुधबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले जनताको…

देशलाई निकास दिने बाटो एमालेले नसमाते अरुले त्यो रिक्ततालाई पूरा गर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले छिमेकी मुलुकको…

दोधारा चाँदनी सुख्खा बन्दरगाहको डिपिआर तयार

दोधारा चाँदनी ।  कञ्चनपुरको दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नेपाल इन्टर मोडल यातायात विकास समितिका इञ्जिनीयर अनिश केसीले भारत सरकारले सुख्खा बन्दरगाह…

राष्ट्रपतिद्वारा भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापनलाई तीव्र बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता…

शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यकः संचारमन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्ति प्रक्रिया टुङ्ग्याउन सबैको सहयोग आवश्यक रहेको बताएकी छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाः दिवसका अवसरमा पद्ममरतन लुमन्ति गुठीले शङ्खधर उद्यान केन्द्रमा बुधबार आयोजना गरेको…

लामाबगर फलाक नाकाबाट ३३ किलो सुन तस्करी गर्ने १२ जना अझै फरार

दोलखा । दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ ।लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै…

अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार आवधिक निर्वाचन गर्न प्रस्ताव

नारायण न्यौपाने, काठमाडौँ । प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ । निर्वाचन आयोगद्वारा गृृह मन्त्रालयमा पठाइएको…

बन्धक रिहाइका लागि हमासविरुद्धको इजरायली आक्रमण रोकिने

काठमाडौं । हमासको कब्जामा रहेका बन्धक रिहा गर्ने सम्झौतलाई इजरायलले स्वीकृत गरेको छ । इजरायलको मन्त्रिपरिषद बैठकले बन्धक रिहा गर्ने सम्झौता स्वीकृत गरेको हो । सम्झौताअनुसार हमासले बन्धक बनाएका ५० जना इजरायली नागरिकलाई चार दिनभित्र रिहा…

बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापना

काठमाडौं । बागमती प्रदेश र चीनको जियाङ्सी प्रान्तबीच भगिनी सम्बन्ध स्थापित भएको छ। बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जमरकट्टेल र चिनियाँ कम्युनिष्ट पार्टी जियाङ्सीका वु जोङजिओनले काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका छन् । साथै…