No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

भूकम्पमा परी मृत्यु भएका १५७ मध्ये ७८ बालबालिका

भेरीगङ्गा  । जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी मृत्यु भएकामध्ये झण्डै आधा सङ्ख्या बालबालिका रहेका पाइएको छ । प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका एक सय ५७ मध्ये ७८…

भाटभटेनीका संचालक गुरुङद्वारा भूकम्प पीडितलाई एक करोड ११ लाख सहयोग

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्प पीडितका लागि एक करोड ११ लाख रुपैयाँ सहयोग गरेका छन् । गुरुङले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् । सोमबार बिहान प्रधानमन्त्री…

भूकम्प पीडितको गुनासोः सबै निकायलाई समस्या बताउँदा पनि कुनै सहयोग पाएनौं

जाजरकोट । शुक्रबार राति अकल्पनीय रुपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक गुमाउनुपर्दाका पीडामा छन् उनी ।…

मनास्लु क्षेत्र विदेशी पर्यटकको रोजाइमा

गोरखा । पछिल्लो समय नेपाल घुम्न आउने विदेशी पर्यटकहरुको लागि मनास्लु क्षेत्र रोजाइमा पर्ने गरेको छ । गोरखा सदरमुकामबाट बूढीगण्डकी नदीको तिरैतिर भई पाँच हजार एक सय पाँच मिटर उचाइको लार्के भञ्ज्याङ नाघेर लामो पदयात्रापछि यस क्षेत्रमा पुग्न…

घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितलाई १५ लाख सहयोग

दाङ । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि १५ लाख सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको…

छोरीलाई ‘बन्धक’ बनाएर जर्मनको ह्याम्बर्ग विमानस्थलमा उडान सेवा अवरोध गर्ने एक व्यक्तिद्वारा…

आफ्नो चार वर्षीया छोरीलाई ‘बन्धक’ बनाएर ह्याम्बर्ग विमानस्थलमा उडान स्थगन गर्ने एक सशस्त्र बाबुले घन्टौंको वार्तापछि ‘बिना कुनै प्रतिरोध’ आत्मसमर्पण गरेका जर्मन प्रहरीले जनाएको छ । पौतीस वर्षीय ती व्यक्तिले शनिबार साँझ टर्किस एयरलाइन्सको…

अमेरिकी सरकारलाई सहयोग बढाउन नेपालको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आफ्नो संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमण फलदायी भएको बताएका छन् । अमेरिका भ्रमण पूरा गरी आइतबार साँझ स्वदेश फर्केपछि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री साउदले…

नागरिक उड्डयन प्राधिकरणले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले भूकम्पपीडितलाई एक करोड राहत सहयोग गर्ने निर्णय गरेको छ । जाजरकोट तथा पश्चिम रुकुमका भूकम्पपीडितलाई सहयोग स्वरुप प्राधिकरणको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड जम्मा…

आईएमई ग्रुपले भूकम्पपीडितलाई डेढ करोड सहयोग गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्दित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ ।…

गृह मन्त्रालयद्वारा दुरुपयोग रोक्ने विषयमा टिकटकका अधिकारीसँग छलफल

काठमाडौं । गृह मन्त्रालय र टिकटकका अधिकारीहरुबीच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैरकानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको…