No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

ओमानलाई आईसीसी टी–२० विश्वकप छनोटको उपाधि

काठमाडौँ ।  आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताको उपाधि ओमानले जितेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा नेपाललाई सुपर ओभरमा पराजित गर्दै ओमानले…

महामन्त्रीद्वयको संयोजकत्वमा कांग्रेसले बनायो विपद अनुगमन तथा सहजीकरण समिति

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पको क्षति अनुगमन, राहत तथा उद्धारको स्थिति बुझ्नुका साथै पहल गर्न नेपाली कांग्रेसले विपद अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ । आइतबार बसेको कांग्रेसको कार्यसम्पादन बैठकले महामन्त्री विश्वप्रकाश…

भूकम्पपीडितका लागि २५ लाख सरकारी कोषमा जम्मा गर्ने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन सरकारी कोषमा २५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले २५ लाख रुपैयाँ प्रधानमन्त्री…

नेपाका भूकम्प पीडितलाई आवश्यक सहयोग गर्न चीन तत्पर छः राष्ट्रपति सी

काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा शुक्रबार गएको भूकम्पप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई समवेदना सन्देश पठाएका छन् ।  आफ्नो सन्देशमा उनले नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पका कारण ठूलो जनधनको क्षति…

राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जाजरकोट–भूकम्पपीडितको राहत र पुनःस्थापनालाई प्रभावकारी रुपमा सञ्चालन गर्न निर्देशन दिएका छन् । सिंहदरबारमा आइतबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को…

गुल्शन झाले बनाए अर्धशतक

काठमाडौँ ।  आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको ओमानबिरुद्धको फाइनलमा नेपालका  गुल्शन झाले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा झाले २५…

भूकम्पमा मृत्यु भएकाका परिवारलाई सरकारले दुई लाख राहत दिने

काठमाडौँ  ।  नेपाल सरकारले जाजरकोट भूकम्पमा परी मृत्यु भएका व्यक्तिका प्रतिपरिवारलाई  दुई लाखका दरले राहत दिने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले मृतकका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत दिने …

भूकम्पमा आमाबुबा गुमाएका १० बालबालिकालाई एलए ग्रुपले २ करोडको छात्रवृत्ति दिने

काठमाडौं । ‘एलए एजुकेशन ग्रुप’ले भूकम्पमा आमा बाबु दुवै गुमाएका बालबालिकालाई उच्च माध्यमिक तहसम्म निःशुल्क अध्यापन गराउने भएको छ । जाजरकोट र रुकुम पश्चिमका १० बालबालिकालाई २ करोड रुपैयाँको छात्रावृत्ति उपलब्ध गराउने निर्णय संस्थाले गरेको हो…

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला । जुम्लाको हिमा गाउँपालिका–१ स्थित बड्कीमा अटो दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी…

भूकम्पका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भूकम्पबाट घाइते भएकाहरुको निःशुल्क उपचार गर्ने भएको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले भूकम्पमा परी घाइते भएका सबैको नि:शुल्क उपचार गर्ने निर्णय गरेको हो । त्यसका लागि वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी…