बढ्दो सार्वजनिक ऋणलाई नजरअन्दाज नगर्न नेपाललाई एडिबीका पूर्वअध्यक्षको सुझाव
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)का पूर्वअध्यक्ष हारुहिको कुरोदाले नेपालले आफ्नो मानव पुँजी परिचालन र प्राकृतिक स्रोतको भरपूर उपयोगमार्फत अर्थतन्त्रलाई सुदृढ बनाउन सक्ने बताएका छन् ।
जापानको केन्द्रीय बैंकका पूर्वगभर्नरसमेत रहेका…