No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

प्रहरीको पेट्रोल पम्पमा एक करोडको अनियमितता गर्ने असई दोषी ठहर

काठमाडौं । प्रहरी कल्याण कोषद्वारा सञ्चालित नक्सालस्थित पेट्रोल पम्पमा एक करोड रूपैयाँ हिनामिना गरेको आरोप लागेका प्रहरी सहायक निरीक्षक (असई) दिलीप कार्की दोषी ठहर भएका छन् । सोमबार विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, शालिग्राम…

९ हजार नौ सय ९९ किशोरीले लगाए क्यान्सरविरुद्धको खोप

काठमाडौँ । नौ हजार नौ सय ९९ किशोरीले पाठेघरको मुखमा क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत भदौ २७ गतेदेखि सञ्चालन गरेको खोप अभियानअन्तर्गत ती किशोरीले खोप लगाएका हुन् । स्वास्थ्य सेवा…

एकवर्षमा अख्तियारमा २० हजार उजुरी, सबैभन्दाबढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३३औँ वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका प्रमुख आयुक्त प्रेम राईले राष्ट्रपतिको कार्यालयमा सोमबार आयोजित समारोहबीच राष्ट्रपतिसमक्ष वार्षिक…

एमसीसी प्रमुखसँग उर्जामन्त्रीको भेट: परियोजना पूर्णरुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अमेरिकी सहयोग परियोजना (एमसीसी)को अनुदानमा नेपालले अगाडि बढाएको प्रसारण लाइन निर्माणमा सरकारको पूर्ण सहयोग रहने बताएका छन् । कूल तीन सय १५ किलोमिटर लामो…

सातै प्रदेशमा लगानी सम्मेलन गर्ने महासङ्घको निर्णय

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घले हाल शिथिल जस्तो देखिएको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन तथा देशैभरि लगानीका सम्भावनालाई उजागर गर्न सातै प्रदेशमा लगानी सम्मेलन गर्ने भएको छ । महासङ्घको तेस्रो कार्यसमितिको बागलुङ…

कोभिड खोप बनाउने प्रविधिलाई चिकित्सातर्फको नोबेल पुरस्कार

यसवर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन् । ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन् । कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक…

बङ्गलादेशमा डेङ्गुबाट एक हजार जनाको मृत्यु

बङ्गलादेशमा यसवर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । लामखुट्टेबाट हुने यो रोगलाई मुलुकको सबैभन्दा खराब प्रकोप मानिएको छ । डेङ्गुबाट उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने,…

 एशियाली खेलकुद : महिला कबड्डीमा नेपाललाई पदकको सम्भावना

काठमाडौँ । १९ औं एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले पदक प्राप्त गर्ने सम्भावना देखिएको छ । चीनको हाङ्झाउमा सोमबार भएको खेलमा नेपालले बङ्लादेशलाई पराजित गरेसँगै पदक प्राप्त गर्ने सम्भावना बनेको हो । आजको…

इजिप्टको प्रहरी मुख्यालयमा आगलागी, ३८ जना घाइते

इजिप्टको सुएज नहर शहर इस्मालियामा रहेको प्रहरी मुख्यालयमा सोमबार आगलागी हुँदा कम्तीमा ३८ जना घाइते भएका इजिप्टको सरकारी प्रसारण नाईल टिभीले बताएको छ । आगो निभाउन स्थानीय बासिन्दा, सुरक्षा सशस्त्र बललगायत खटिका थिए । आगलागीको कारण भने अझै…

मनसुन केही दिन लम्बिने भएकाले किसानलाई  धान नकाट्न मौसम विभागको सुझाव

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्राइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको…