No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

जनताको आक्रोशलाई हिंसामा बदल्ने प्रयासलाई सबै मिलेर रोक्नुपर्छः मुख्यमन्त्री पाण्डे

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आर्थिक समृद्धिको नयाँ सम्भावनाको ढोका खोल्न गण्डकी प्रदेश सरकार प्रयासरत रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ गोरखा शाखाको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै उनले प्रदेश सरकार…

अफ्रिकी सङ्घलाई जी २० को स्थायी सदस्यता

युरोपेली सङ्घसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी सङ्गठन जी २० मा नयाँ सदस्य थपिएको छ । समूहको स्थायी सदस्यका रुपमा अफ्रिकी सङ्घ थपिएको हो । जी २० का अध्यक्ष एवं भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समूहको शिखर…

भूकम्पबाट मोरक्कोमा ६ सय भन्दाबढीको मृत्यु

मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६ सय नाघेको छ । शुक्रबार राति गएको ६.८ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३२ पुगेको बीबीसीले उल्लेख गरेको छ । त्यस्तै भूकम्पमा परी ३२९ जना घाइते भएका छन् । पर्यटकीय शहर माराकेशबाट…

कोसीमा कि मिल्नु, कि अरुलाई साथ दिनु, कि चुनावमा जानुको विकल्प छैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा विश्वासको मतका लागि नेकपा एमाले आफूहरूको पछि लागेको बताएका छन् । शनिबार पार्टी निकट ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेबाट…

मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट आगामी चैतसम्म पेट्रोल र मट्टितेल ल्याउने तयारी

अशोक घिमिरे, अमलेखगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल…

ठेक्का सम्झौता भएको दुुई वर्षपछि जोमसोम–कागबेनी सडक निर्माण सुरु

म्याग्दी । ठेक्का सम्झौता भएको दुई वर्षपछि मुस्ताङको जोमसोम–कागबेनी सडक निर्माणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करीडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल बारागुङ…

लोकतान्त्रिक चेतना भुत्ते पार्ने कसरत अनिष्टको संकेत होः बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्ता गठबन्धनले कोशी प्रदेशमा असंवैधानिक हर्कत गरेको बताएका छन् । शनिबार बिहान दलहरूलाई गम्भीर बन्न अपील गर्दै उनले २/२ पटक गठबन्धन सरकारले संविधान र कानुन मिचेर सभामुख र सभाध्यक्षलाई मतदान…

नयाँ कानुन बनाएर भड्किलो चुनावी प्रचार र खर्च रोक्दै निर्वाचन आयोग

काठमाडौँ । मुलुकमा सुशासन कायम गर्ने सन्दर्भमा चुनौती खडा गरेको चुनावी खर्च र भड्किलो प्रचारप्रसारको आमरुपमा आलोचना भएपछि अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा निर्वाचन कानुन नै परिमार्जन गर्न लागिएको छ । निर्वाचन आयोगले निर्वाचनलाई…

विश्व द्वन्द्वको बढ्दो जोखिममा गइरहेको राष्ट्रसङ्घ प्रमुख गुटेर्रेसको भनाइ

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जी–२० नेताहरूको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्व राष्ट्रहरूबीचको विभाजन बढ्दै जाँदा विश्वले द्वन्द्वको जोखिम सामना गरिरहेको बताएका छन् । गुटेर्रेसले नयाँ दिल्लीमा पत्रकारसँग कुरा गर्दै…

मोरक्कोमा भूकम्पबाट करिव तीनसय जनाको मृत्यु

मोरक्कोमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २९६ जनाको मृत्यु भएको छ । माराकेशबाट ७१ किलोमिटर दक्षिण–पश्चिममा १८.५ किलोमिटर गहिराइमा रहेको उच्च एटलस पर्वतमा ६.८ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । स्थानीय समय…