No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

चक्रवातका कारण ब्राजिलमा ४४ जनाको मृत्यु

ब्राजिलको दक्षिणी भागमा गत साता आएको चक्रवातका कारण ४४ जनाको मृत्यु हुनुका साथै अन्य ४६ जना बेपत्ता भएका नागरिक सुरक्षा निकायले जनाएको छ । आँधीका कारण अर्जेन्टिना र उरुग्वेसँग सीमा जोडिएको रियो ग्रान्डे डो सुल राज्यका ६० वटा शहर र छिमेकी…

नेपालगंज विमानस्थलबाट २६ लाख नगदसहित राजश्व अधिकृत पक्राउ

नेपालगंज । बाँकेको नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको  २६ लाख नगदसहित एक सरकारी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको तुलसिपुरस्थित आन्तरिक राजस्व कार्यालयमा कार्यरत  कर अधिकृत खगेन्द्र सापकोटा रहेका छन् । सोमबार विमानस्थलमा…

महिला संजालद्वारा हरितालिका तीजका अवसरमा विशेष कार्यक्रम आयोजना

काठमाडौं । शिवम् मार्ग टोल सुधार समिति भित्र पर्ने महिला दिदीबहिनीहरुको संस्था महिला संजालले हरितालिका तीजका अवसरमार विशेष कार्यक्रम आयोजना गरेको छ । मन्दिरा बुढाथोकी अध्यक्ष रहेको महिला सन्जालले गठन भएको छोटो समयमा तीज विशेष कार्यक्रम,…

जोकोभिचलाई ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि

काठमाडौं । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले वर्षको अन्तिम ग्राण्ड्स्लाम यूएस टेनिस ओपनको उपाधि जितेका छन् । ३६ वर्षीय जोकोभिचले सोमबार बिहान सम्पन्न पुरुष एकल फाइनलमा रुसी खेलाडी ड्यानिएल मेदभेदेवलाई पराजित गर्दै यूएस ओपनको उपाधि जितेका…

‘एक्सनमा काम गर्न सदन र सरकार दुवै असफल भए’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय अभ्यासमा नयाँ छ । तर रास्वपाका सांसदले संसद्मा उठाउने आवाज भने लामो समय संसदीय अभ्यासमा भिजिसकेका दलका सांसदको भन्दा कम छैन । रास्वपाबाट समानुपातिक सांसद चुनिएका असिम शाहको करिब नौ…

भूमध्यसागरबाट ६८ आप्रवासीको उद्धार

एसओएस मेडिटेरेनीद्वारा चार्टर गरिएको उद्धार जहाज द ओसियन वाइकिङले आइतबार लिबियाको तटीय क्षेत्रमा अन्तर्राष्ट्रिय जलक्षेत्रमा फसेका ६८ आप्रवासीको उद्धार गरेको फ्रान्सस्थित मानवीय गैरसरकारी संस्थाले घोषणा गरेको छ । ‘ओसियन वाइकिङ’ले…

‘म चीनलाई समेट्न चाहन्नँ’: बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले व्यापार, सुरक्षा र अधिकारका विषयमा दुई शक्ति राष्ट्रबीच गहिरो विभाजन भइरहेकाले आफूले चीनलाई ‘समेट्न’ नचाहेको बताएका छन् । वासिङ्टनले भारत, अस्ट्रेलिया र जापानसँग क्वाड सुरक्षा वार्ता र बेलायत र…

संखुवासभामा दुई कैदी हत्या प्रकरण : १५ जनासँग बयान सुरू

संखुवासभा  । संखुवासभा जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभियुक्तसँग बयान सुरू भएको छ। हत्या प्रकरणमा जोडिएका १५ जना अभियुक्तसँग आइतबारदेखि बयान सुरू भएको हो। हत्यामा संलग्न भएको अभियोगमा सात प्रहरी र आठजना…

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न महासंघको माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको भदौ २२ र २३ गते बसेको…

‘सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन’

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन् । नेपाली कांग्रेस स्याङ्जाले आइतबार स्याङ्जा सदरमुकाममा विपी कोइरालाको एक सय १० औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘विपी…