No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

पुँजीगत खर्च ६१.५ प्रतिशतमा सीमित रहनु चिन्ताको विषय हो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री तथा राष्ट्रिय विकास समस्या समाधान समितिका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने जिम्मेवारी केन्द्र सरकारको मात्र नभएर सिंगो देशको एजेण्डा भएकाले प्रदेश र स्थानीय तहले समेत सुशासन…

शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार अपरिहार्यः प्रमुख आयुक्त थपलिया

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपाल सरकार समक्ष पेस गरिएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदामा आम बहस गरी छिटो सदनबाट पारित गराउन आग्रह गरेका छन् । निर्वाचन आयोग र नेपाल कानुन समाजले सोमबार…

लुम्बिनीमा कुनै नेताको नाममा गुट छैनः सचिव अर्याल

लुम्बिनी । नेकपा (एमाले)का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले सङ्घीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएकी छन् । नेकपा एमाले सङ्घीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने…

क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

चितवन । सरकारी अस्पतालप्रति आम सेवाग्राहीको धारणा त्यति सकारात्मक पाइँदैन । उपचारमा ढिलासुस्ती हुन्छ र गुणस्तरीय उपचार पाइँदैन भन्ने धेरैको सोच पनि उत्तिकै छ । तर सबै सरकारी अस्पतालमा यही हुन्छ भन्ने पनि होइन । अधिकांश सरकारी अस्पतालमध्ये…

डोल्पामा सेनाका गुल्मपति सम्पर्कविहीन

काठमाडौं । डोल्पा सदरमुकाम दुनै नेपाली सेनाको बेस क्याम्पका गुल्मपति विमल पण्डित सम्पर्कविहीन भएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलका अनुसार पण्डित आइतबार साँझदेखि सम्पर्कविहीन भएका हुन् । गुल्मपति पण्डितको खोजीमा…

उत्पादनमूलक उद्योगलाई प्राथमिकता दिँदै चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनमूलक उद्योगलाई सरलीकरण गर्दै चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन पहिलो संशोधन गरेको छ । सरकार र उद्योगी व्यवसायीको दबाबपछि गभर्नर महाप्रसाद अधिकारी मार्गदर्शन संशोधन गरेका हुन् । राष्ट्र बैंकले…

एसिया कपमा हामी धेरै राम्रो गर्नेछौँः सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्न पाकिस्तानमा प्रस्थान गरेका छन् । सोमबार बिहान लामिछाने पाकिस्तान प्रस्थान गरेका हुन् । उनलाई बिदाइ गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका…

दिक्तेल रुपाकोट मझुवागढीका किसानलाई ‘किसान क्रेडिट कार्ड’

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण शुरु गरेको छ । किसानलाई व्यावसायिक कृषि तथा पशुपंक्षीसम्बन्धी सहुलियतपूर्ण कर्जा उपलब्ध गराउँदै सानास्तरका किसानलाई व्यावसायिक कृषि…

क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा पौडेल नियुक्त

चितवन । चितवनको भरतपुरस्थिति बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक पदमा डा शिवजी पौडेल नियुक्त भएका छन् । अस्पताल सञ्चालक समितिले गठन गरेको सिफारिस उपसिमितले डा पौडेलसहित डा कृष्णसागर शर्मा र डा प्रदीप…

भक्तपुरको बाल सुधार गृहका ५७ जना उपत्यकाबाहिर स्थानान्तरण

भक्तपुर । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा रहेका युवकको यही ३ गते भएको मृत्यु प्रकरणमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा मृतक परिवारसँग आठौँ दिनमा सहमति भएको छ । रामेछापको मन्थली नगरपालिका–३, कठजोरका १८ वर्षीय कमल बस्नेतको ज्वरोले…