No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

गिरीबन्धु टी स्टेटको जग्गामा भएको भ्रष्टाचारबारे छानबिन गर्न कांग्रेस र एकीकृत समाजवादीको माग

काठमाडौं । सदनमा झापाको गिरीबन्धु टी स्टेटको जग्गा प्रकरण छानबिन गर्न माग उठेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदले गिरीबन्धु टी स्टेट प्रकरण छानबिन गर्न माग गरेका हुन् । एकीकृत समाजवादीका…

अब प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि तीन वर्षको हुने

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभागले जारी गर्ने प्रेस प्रतिनिधि प्रमाणपत्रको अवधि अब तीन वर्षको हुने भएको छ । यसअघि यो प्रमाणपत्रको अवधि एक वर्षको हुँदा राजधानीभन्दा बाहिरका पत्रकारलाई समस्या पर्दै…

सुन तस्करीमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरी प्रमुखहरुसँग रहेको रवि लामिछानेको…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन पूर्वप्रहरी प्रमुखहरुसँग रहेको दाबी गरेका छन् । बुधबारको प्रनिनिधिसभा बैठकमा सभापति लामिछानेले केही पूर्वप्रहरी…

सरकारले भ्रष्टाचार काण्डमा सीआईबीलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न दिएनः सचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भ्रष्टाचार प्रकरणमा छानबिन गरिरहेका राज्यका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सचिव भट्टराईले भ्रष्टाचार प्रकरणमा अदालत, अख्तियार र…

कोशी प्रदेशका मुख्यमन्त्री थापालाई पदमुक्त गर्न माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानविपरीत विश्वासको मत प्राप्त गरेको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । बुधबार नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको वारेस भई कानुन व्यवसायी…

एमाले र राप्रपाको अवरोधपछि कोशी प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

विराटनगर । कोशी प्रदेशसभाको तेस्रो अधिवेशन अर्को सूचना नआएसम्मका लागि स्थगित भएको छ । सभामुखको भूमिकामा रहेका इस्राइल मन्सुरीले बुधबारको बैठक सञ्चालन गर्ने क्रममा प्रतिपक्ष नेकपा एमाले र राप्रपाका सांसदहरुले उभिएर विरोध जनाएपछि…

टी–२० शृङ्खलामा नेपालद्वारा कुवेत पराजित

काठमाडौं । चार देश सम्मिलित टी–२० शृङ्खलामा नेपालले कुवेतलाई ३४ रनले हराएको छ । नेपालले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ५५ रनमात्रै बनाउन सक्यो । कुवेतका लागि जीफा जिलानीले सर्वाधिक ११ रन…

प्याजमा कालोबजारी गर्ने १७ व्यापारीमाथि कारबाही

काठमाडौँ ।  भारतले प्याजमा भन्सार शुल्क बढाएपछि नेपाली बजारमा यसको अभाव देखिन थालेको छ । काठमाडौँको मुख्य बजारमध्ये एक कालीमाटी फलफूल तथा तरकारी बजारमा व्यापारीले दुई दिनदेखि प्याज ल्याएका छैनन् । कालीमाटी बजारमा दैनिक एक सय…

बागमतीमा दुई अर्ब ३७ करोड विद्युत महसुल उठाउन बाँकी

बागमती । नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले दुई अर्ब ३७ करोड ८२ लाख ९८ हजार तीन सय ६० विद्युत् महसुल उठाउन बाँकी रहेको जनाएको छ । विद्युत् बक्यौता नतिर्ने हेटौँडास्थित शिवम सिमेन्ट उद्योगसहित नौ सय ४२ जनालाई…

भारतको मिजोरमको आइजलमा निर्माणाधीन पुल भत्किँदा १७ मजदुरको मृत्यु

भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरुका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर परअवस्थित सैराङ क्षेत्रमा भएको…