No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

सुन तस्करी अनुसन्धानका लागि आयोग गठन गर्ने दलहरुबीच सहमति

काठमाडौँ । सुन तस्करी छानबिनका लागि जाँचबुझ आयोग बनाउने विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बुधबार दिउँसो बसेको दलका शीर्ष नेताको बैठकमा जाँचबुझ आयोग बनाउने सहमति जुटेको हो । असोज ५ मा आयोग गठन गरी सोही…

अझै अघि बढेन बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रिया

महोत्तरी । लामो समयदेखि अल्झेको बर्दिवास मेडिकल कलेजको पूर्वाधार निर्माणको प्रक्रिया अघि नबढ्दा यहाँ निराशा बढेको छ । कलेज निर्माण रोक्न परेको रिट सर्वोच्च अदालतले गत जेठ अन्तिम साता नै खारेज गरे पनि पूर्वाधार निर्माणको काममा…

त्रिशुलीमा बस खस्दा ८ जनाको मृत्यु

मलेखु । काठमाडौँबाट पोखरा गइरहेको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खस्दा कम्तिमा आठ जनाको मृत्यु भएको छ । काठमाडौँबाट पोखरा तर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो…

राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन प्रधानमन्त्री न्यूयोर्क जाने

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन न्यूयोर्क जाने नेपाली…

‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ कार्यान्वयनमा वेवास्ता

काठमाडौँ । ‘प्रविधिजन्य स्वास्थ्य सामग्री तथा उपकरणसम्बन्धी निर्देशिका’ जारी भएको छ वर्ष बितिसक्दा पनि यसको प्रभावकारी कार्यान्वन हुनसकेको छैन । स्वास्थ्योपचारमा प्रत्यक्षरूपमा प्रयोगमा आउने प्रविधिजन्य स्वास्थ्य सामग्रीको गुणस्तर र मूल्यको…

पाकिस्तानी गाउँमा केबलकारमा फसेकाहरूको १५ घण्टापछि उद्धार

पाकिस्तानमा केबलकार अड्किएपछि फसेका आठै जनाको १५ घण्टापछि उद्दार गरिएको छ । पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मङ्गलबार राति अन्तिम तीन जनाको उद्धार गरिएसँगै उद्धार कार्य निष्कर्षमा पुगेको जनाएको छ । केबलकारसँगै अड्किएका केही…

आईएसएफ यू–१५ जिम्न्यासाइडमा कार्कीलाई स्वर्ण

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी निश्चित कार्कीले आईएसएफ यू–१५ जिम्न्यासाइडमा स्वर्णपदक जितेका छन् । ब्राजिलको रियो डि जेनेरियोमा सञ्चालन भइरहेको प्रतियोगिताअन्तर्गत मंगलबार भएको कलरवेल्ट पुम्सेको फाइनलमा उनले आयोजक ब्राजिलका खेलाडीलाई…

पर्यटनमन्त्री किरातीलाई पितृ शोक

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृ शोक परेको छ । पक्षाघातले थलिएका किरातीका पिता हर्कबहादुर राईको बुधबार बिहान उपचारका क्रममा निधन भएको हो  ।   आमापछि बुबाले समेत छोडेर जाँदा आफूहरू टुहुरो बनेको मन्त्री…

सीमा नाकाबाट अवैधरुपमा कुखुरा आयात रोक्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यालय, नेपाल…

चुनढुङ्गा उत्खननले उदयपुरको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा

उदयपुर । उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराको उच्च जोखिममा परेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराको उच्च जोखिममा परेका हुन्। सिरहास्थित सौर्य…