No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

एसियाडका लागि चार खेलको बन्द प्रशिक्षण पोखरामा, खेल सामग्री प्राप्त गर्न नसकेको गुनासो

काठमाडौं । आगामी असोज ६ देखि २३ गतेसम्म मित्रराष्ट्र चीनको होङझावमा १९औँ एसियाली खेलकुद (एसियाड) हुँदैछ । हरेक चार वर्षमा यो प्रतियोगिता आयोजना हुन्छ । नेपालले १९औँ संस्करणमा विभिन्न २९ खेलमा दुई सय ३४ खेलाडी प्रतियोगितामा…

काठमाडौँ उपत्यकामा भारी वर्षाका कारण नदी र खोलामा बाढी

काठमाडौं । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार गए रातिदेखि काठमाडौँमा निरन्तर वर्षा भइरहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक)…

काठमाडौं महानगरपालिकाले अब फोहरको श्रोतमै वर्गीकरण गर्ने

काठमाडौं । काठमाडौँ  महानगरपालिकाले स्रोतमा नै कुहिने र नकुहिने  फोहर वर्गीकण गर्ने कार्य पुनः सुरु गर्ने भएको छ । सबै फोहोर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडामा लाँदा समस्या भएको भन्दै कामपाले कुहिने र नकुहिने फोहरलाई स्रोतमै…

सामाजिक सद्भाव कायम गर्न सिङ्गापुरका राष्ट्रपतिको आह्वान

सिङ्गापुरका राष्ट्रपति हलिमाह याकोबले सोमबार राष्ट्रका नाममा सन्देश दिँदै देशलाई अगाडि बढाउन थप लचिलो अर्थतन्त्र निर्माण गर्न र सामाजिक सद्भाव कायम गर्न आह्वान गरेकी छन् । उनले तीव्र प्राविधिक परिवर्तनबाट उत्पन्न हुने अभूतपूर्व…

कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, ९ जनाको मृत्यु

धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य…

चितवनमा बस्तीमा पसेर मान्छे मार्ने बाघ निकुञ्जको नियन्त्रणमा

चितवन । चितवनको खैरहनीमा बस्ती पसेर मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्राकृतिक संरक्षण कोषको प्राविधिक र नेपाली सेनाको टोलीले डार्ट गरेर बाघलाई सोमबार अपराह्न ४ः३० बजे खैरहनी १२…

मङ्गलबार पनि सहमति नभए सदन नियमित कारबाहीमा जान्छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सत्ता पक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् । सदन सञ्चालन र संसदीय समितिका सभापतिहरुको चयन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेतासँगको सोमबारको दोस्रो बैठकपछि पत्रकारसँग कुरा…

नौबिसे–नागढुंगा सुरुङमार्गको ‘रेस्क्यू टनेल’ को ‘ब्रेक थ्रु’

काठमाडौँ । नौबिसे–नागढुंगा सुरुङमार्ग परियोजना अन्तर्गत ‘रेस्क्यू टनेल’ को 'ब्रेक थ्रु’ भएको छ । सोमबार सुरुङमार्गको ‘रेस्क्यू टनेल’ को ’ब्रेक थ्रु' भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको उपस्थितिमा सुरुङको ब्रेक…

संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठक नचलेकोमा आपत्ति जनाएका छन् । संदनको गतिरोध हटाउन प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेका बेला सभापति लामिछानेले सामाजिक संजालमार्फत जनसरोकारका विषयमा छलफल र…

युक्रेन युद्धले साउदी अरामकोको नाफा ३८ प्रतिशत घट्यो

रूसले युक्रेनमाथि आक्रमण गरेपछि गत वर्षको सोही अवधिको तुलनामा तीव्र गिरावट आएपछि तेल कम्पनी साउदी अरामकोले सोमबार दोस्रो त्रैमासिकका लागि ३०.०८ अर्ब अमेरिकी डलर नाफा घोषणा गरेको छ । साउदी स्टक एक्सचेन्जमा प्रकाशित एक विज्ञप्तिमा भनिएको…