No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

अहिले नै मिल्न थाल्यौं भने किन फुटेको भन्ने प्रश्न उठ्छ, त्यसैले विस्तारै वामपन्थी एकतामा जानुपर्छः…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी दलहरू एकताको बिन्दुमा पुग्न सकिने बताएका छन्। सोमबार नेकपा स्थापनाको ७५औं वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता सहकार्यको माध्यमबाट एकताको बाटोमा…

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

काठमाडौँ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी…

एमालेलाई देउवाको प्रश्नः मदन भण्डारीको हत्यारा खोज्न कसले रोक्या छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता किन नलागेको भन्दै प्रश्न गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को हीरक महोत्सवका अवसरमा सोमबार गोदावरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै…

कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिष्ट आन्दोलनमा देखिएको समस्याबारे समीक्षा आवश्यक भएको बताएकी छन् । सोमबार नेकपा स्थापनाको हीरक महोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले आन्दोलनमा देखिने फुट…

यो गठबन्धन कति टिक्ने हो म भन्न सक्दिनँः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन लामो समय जानेमा आशंका व्यक्त गरेका छन् । ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले…

माथिल्लो अरुण र दूधकोशीको सुरुङ खन्न पनि टिबिएम प्रयोग गरिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक हजार ६३ मेगावाट क्षमताको माथिल्लो अरुण र छ सय ३५ मेगावाटको दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ (टिबिएम) प्रयोग गर्ने तयारी सुरु गरेको छ। टिबिएममार्फत भेरी बबई र सुनकोशी…

कतारी अमिर नेपाल भ्रमणमा आउने भएकाले भोलि सार्वजनिक विदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले भोलि कतारका राजा नेपालको राजकीय भ्रमणमा आउने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । कतारका…

सहकारी ठगीमा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकारसँग एमालेको माग

काठमाडौ । १५ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आइतबार सम्पन्न भएको छ । समापन समारोहमा एमालेका उपमहासचिव विष्णु रिमालले १५ बुँदे समसामयिक प्रस्ताव प्रस्तुत गरेपछि बैठक हलबाट…

टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा, २३ करोड गैरकानुनी सम्पति आर्जनको…

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी श्रोत नखुलेको…

नैतिकहीन नेता कार्यकर्तामाथि कारबाही गर्न एमालेभित्र उठ्यो आवाज

काठमाडौँ । नेकपा एमालेको प्रतिनिधि परिषद् बैठकमा नेता तथा कार्यकर्ताको अनैतिक तथा भ्रष्ट आचरण र अनुशासनहीन क्रियाकलाप नियन्त्रणमा जोड दिइएको छ । पार्टी महासचिव शङ्कर पोखरेलले प्रस्तुत गरेको पार्टीको साङ्गठनिक प्रतिवेदनमा…