No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

नैनितालमा भएको सवारी दुर्घटनामा सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनितालमा सवारी दुर्घटनामा सात नेपालीसहित आठ जनाको मृत्यु भएको छ । उत्ताखण्डस्थित नैनितालमा सोमबार राति सडकबाट १५० मिटर तल खसेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुने नेपालीमा ५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय…

लामो समयसम्म जनतालाई निराशामा राख्न हुँदैन

काठमाडौँ । देशमा अहिले निराशा बढ्दै गइरहेको छ । मुलुकको नेतृत्वदायी भूमिकामा रहेका सबै राजनीतिक दल मिलेर जनताको आशा जगाउने ठोस काम गर्नुपर्छ । देशको विकास गर्ने र युवा जमातलाई रोजगारी दिलाएर उनीहरूलाई पलायन हुनबाट रोक्न राजनीतिक दलहरू एकजुट…

कैलालीको घोडाघोडीमा दिदीबहिनी मृत फेला

धनगढी । कैलालीमा दिदीबहिनी मृत फेला परेका छन् । मंगलबार बिहान ७ बजेको समयमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० थेवरस्थित कलेशु चौधरीका २ छोरी मृत फेला परेका हुन् । प्रहरीका अनुसार मृत फेला पर्नेमा उनकी छोरीहरू वर्ष २७ की श्रीमालु…

विष्णुदेवी पुडासैनीलाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ । आज बिहान बसेको संसदीय दल कार्यसमितिको बैठकले पुडासैनीलाई राष्ट्रिय सभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । पुडासैनी…

आइपीएलमा कोलकाताविरुद्ध चेन्नईको जित

काठमाडौं । कोलकाता नाइट राइडर्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा लगातार तीन खेलमा जित निकालेको कोलकातालाई सोमबार राति चेन्नाई सुपर किंग्सले अपराजित यात्रामा पूर्णविराम लगाएको हो । चेन्नाइको भने…

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा गर्भपतन प्रतिबन्धलाई समर्थन गर्न अस्वीकार

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले महिनौँको मिश्रित तथा अड्कलहरूपछि आफ्नो स्थितिको रूपरेखा प्रस्तुत गर्दै गर्भपतनबारे निर्णय गर्न राज्यहरूलाई छाड्नुपर्ने बताएका छन् । ट्रुथ सोसल साइटमा पोस्ट गरिएको भिडियोमा ट्रम्पले यसबारे निर्णय…

सशस्त्र प्रहरीको स्टोरमा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन

काठमाडौं । काठमाडौँको सतुंगलस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न कार्य विभागका प्रमुख एआईजी वंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । घटनालगत्तै सशस्त्र प्रहरी बल प्रमुख राजु अर्यालले दाहालको…

अमेरिकामा कराते खेलाडी एरिकालाई सम्मान

काठमाडौँ । एसियाली खेलकुद (एसियाड) का रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा सम्मानित भएकी छिन् । साग स्वर्ण विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा भएको उक्त कार्यक्रममा एरिकालाई सात हजार…

नेशनल मेडिकल कलेजमा म्याद गुज्रिएको केमिकल, प्रबन्ध निर्देशकसहित दुई पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगञ्जको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ । संयुक्त अनुगमन टोलीले आज वीरगञ्जमा अवस्थित मेडिकल कलेजको ल्याबमा…

६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने

काठमाडौँ ।  संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय सुरक्षासँग जोडिएका  ६ प्रकारका सरकारी कागजात सुरक्षित मुद्रण केन्द्रबाट नै छपाई गर्ने गरी सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०७७ सम्बन्धी प्रतिवेदन पारित गरेको…