No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Flash News

इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौ । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्रको अवसरमा बिहीबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो। ईद पर्व महिना…

संसदमा कांग्रेस र राप्रपाको अवरोध, बैठक वैशाख २ गतेसम्मलाई स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठक सहकारीको रकम अनियमितताका विषयमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगन भएको छ । प्रतिपक्षी सांसदहरुले…

बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले बुधबार ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ थापाले अवैध तरिकाले आम्दानी गरेको भन्दै विशेष अदालतमा…

संसदीय समिति गठनबाट नभाग्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको मागलाई यथावत राखेको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदीय समिति गठन…

मर्स्याङ्दी जलाशयमा वैशाखदेखि मोटरबोट संचालनमा आउने

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन हुने भएको छ । नयाँ वर्षको अवसरमा वैशाख २ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको हो । मोटरबोट सेवाको उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री…

प्रतिपक्षले उठाएका कुरा सुन्न सरकारले नचाहनु दुर्भाग्यः सांसद लिम्बू

काठमाडौं । हामीले अवलम्बन गरेको संसदीय शासन प्रणाली लामो समयदेखि देशमा अभ्यास भइरहेको छ । यसको मूल्य, मान्यतालाई जुन आधारमा अघि बढाउनुपर्ने थियो, त्यो नभई हाम्रा अभ्यासले दलीय स्वार्थमा बढी केन्द्रित भयो कि भन्ने बुझाइ पर्न गएको छ ।…

प्रकाशमानको प्रश्नः अदालतको आदेश जसरी प्रधानमन्त्रीले गृहमन्त्री निर्दोष भन्न मिल्छ ?

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीले नै सर्वोच्च अदालतले दिने जसरी फैसला सुनाउनु अनि गृहमन्त्रीको अगाडि आइजिपीलाई राखेर उहाँ निर्दाेष भन्न लगाउनु कन्फ्क्टि अफ इन्ट्रेस्ट नभएर के हो ? भन्दै प्रधानमन्त्री लाई…

निजी क्षेत्रको सुझाव राज्यले नमान्दा अर्थतन्त्रमा समस्याः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५८ औँ…

लगानी भित्र्याउन सरलीकृत नीति निर्माण गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याएरै भएपनि कानून बनाउने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै…

विदेशी सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र…