No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

तीनमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत

काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको पुनः राजीनामा माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री…

सुन तस्करीमा संलग्न भएको आरोपमा कलेज संचालक पक्राउ

काठमाडौं । प्रहरीले १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले गुरुङलाई गएराति पक्राउ गरेको हो । सुन प्रकरणमा मुछिएपछि…

भाषा, भ्रमण, अभिव्यक्ति र सहयोग

परी थापा । म यही २०८० साल फाल्गुन ६ र ७ गते दक्षिण भारतको तेलंगना राज्यको राजधानी शहर हैदरावादमा सम्पन्न हुने 'अखिल भारत प्रवासी नेपाली एकता समाज'को कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुन फाल्गुन ५ गते एयर इन्डियाको उडानमार्फत…

पार्टीका नेता र उच्च प्रशासककै सन्तानले पनि किन छाडे त नेपाल ?

काठमाडौँ । सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव…

मैले बुझेको राष्ट्रवाद

-प्रेम चौलागाईं मैले जुन बेलादेखि आफूलाई राजनीतिमा चासो राखें त्यही बेलादेखि आफूलाई राष्ट्रवादी हुँ भन्न थालें । मेरो लागि राष्ट्रवाद भन्ने सोच ज्यादै साँघुरो घेरा भित्र रहेछ भन्ने कुरा आज आएर बुझदैछु । नेपाली राष्ट्रियता सामाजिक…

वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्था बन्द गर्ने सरकारको…

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड…

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । आइतबार नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका…

न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न न्याय परिषदको सिफारिस

काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको छ । प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा…

अख्तियारद्वारा झापाको सरकारी जग्गा हिनामिना गरेको आरोपमा १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चन्द्रगढी, झापाका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक सहित १८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले आइतबार १८७ जना विरुद्ध मुद्दा दायर गरेको हो ।…

मिटरब्याज पीडितसँग वार्ता गर्न पाँच सदस्यीय वार्ता टोली गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितलाई वार्ताका आउनका लागि आव्हान गरेको छ । काठमाडौं केन्द्रित आन्दोलनमा रहेका पीडितलाई गृह मन्त्रालयले वार्ता आउन आग्रह गरेको हो । मन्त्रालयले मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता…