No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

विपक्षीले उठाएका विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले विपक्षी दलहरुले उठाएको विषयमा फागुन १८ गतेको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । विपक्षी एमालेलगायतका दलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत…

आफूहरूले खोजेका जवाफबारे उत्तर नदिँदा संसदलाई लडाईंको क्षेत्र जस्तो बनाइयोः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विवादति मन्त्रीहरूले रोष्टममा उभिएर जवाफ दिनुपर्ने बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभापति लामिछानेले सभामुख देवराज घिमिरेबाटै रूलिङ भइसकेको अवस्थामा पनि मन्त्रीहरूलाई…

तीन माग पूरा नगरे आगामी दिनमा संसद अवरोध गर्ने राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले मिटरव्याज पीडितका समस्या समाधान नगरे आगामी बैठकबाट संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। सोमबारको प्रतिनिधि सभामा अध्यक्ष राजेन्द्र लिङ्देनले माग पूरा नभए संसद अवरुद्ध पार्ने चेतावनी दिएका…

तीनमन्त्रीले राजीनामा दिनुपर्ने एमालेको अडान यथावत

काठमाडौं । नेकपा एमालेले तीन मन्त्रीको पुनः राजीनामा माग गरेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री…

सुन तस्करीमा संलग्न भएको आरोपमा कलेज संचालक पक्राउ

काठमाडौं । प्रहरीले १४ किलो सुन तस्करी प्रकरणमा प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को टोलीले गुरुङलाई गएराति पक्राउ गरेको हो । सुन प्रकरणमा मुछिएपछि…

भाषा, भ्रमण, अभिव्यक्ति र सहयोग

परी थापा । म यही २०८० साल फाल्गुन ६ र ७ गते दक्षिण भारतको तेलंगना राज्यको राजधानी शहर हैदरावादमा सम्पन्न हुने 'अखिल भारत प्रवासी नेपाली एकता समाज'को कार्यक्रममा प्रमुख अतिथिकोरुपमा सहभागी हुन फाल्गुन ५ गते एयर इन्डियाको उडानमार्फत…

पार्टीका नेता र उच्च प्रशासककै सन्तानले पनि किन छाडे त नेपाल ?

काठमाडौँ । सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो । तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ । प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव…

मैले बुझेको राष्ट्रवाद

-प्रेम चौलागाईं मैले जुन बेलादेखि आफूलाई राजनीतिमा चासो राखें त्यही बेलादेखि आफूलाई राष्ट्रवादी हुँ भन्न थालें । मेरो लागि राष्ट्रवाद भन्ने सोच ज्यादै साँघुरो घेरा भित्र रहेछ भन्ने कुरा आज आएर बुझदैछु । नेपाली राष्ट्रियता सामाजिक…

वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्था बन्द गर्ने सरकारको…

काठमाडौँ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल परीक्षण गर्दै आएका ७० स्वास्थ्य संस्थाको सेवा हालका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालयले गत माघ १२ गते सूचना जारी गरी मापदण्ड…

अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप काम गर्छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रको सुझावअनुरुप सरकारले पहल गर्ने बताएका छन् । आइतबार नेपालको निजी क्षेत्रका प्रतिनिधिमूलक सङ्घसंस्थाका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न गएका…