No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, चालु खाता र शोधनान्तर बचतमा

काठमाडौँ ।  चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।  नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु…

६ महिनामा भित्रियो सात खर्ब ३३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालमा विदेशी विनिमय सञ्चिति १८ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको ६ महिनामा १८ प्रतिशतले विदेशी…

कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न पार्टीका सांसदलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकमा…

महामन्त्री थापाको ‘मेची–महाकाली संवाद यात्रा’ स्थगित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मेची–महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराति निधन भएकाले महामन्त्री थापाले आफ्नो संवाद यात्रा स्थगित…

धरहरा पुनर्निर्माण परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले आलोचना गरेः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माणको काम पहिले नै सकिएको दाबी गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पुनर्निर्माण सम्पन्न नहुँदै एमाले अध्यक्ष ओलीले धरहरा उद्घाटन गरेको बताएपछि महासचिव पोखरेलले…

रक्तदानभन्दा अर्को ठूलो पुण्य काम केही हुनै सक्दैन

-अर्जुनप्रसाद मैनाली रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्वेच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । नेपालमा बर्सेनि करिब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । पछिल्लो समय बाढी, पहिरा, भूकम्पजस्ता…

बेलायतका राजा चार्ल्सलाई क्यान्सर

बीबीसी । बेलायतका राजा चार्ल्सलाई एक प्रकारको क्यान्सर भएको पत्ता लागेको बकिङ्गम दरबारले जनाएको छ । प्रस्टेट बढेपछि परीक्षण गराउँदा क्यान्सर पत्ता लागेको भए पनि यो प्रस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको प्रकार खुलाइएको छैन। तर…

‘भ्रष्टाचार रोकथाममा पूर्वाग्रह राखेर सत्ताको ‘बार्गेनिङ’ गर्नु गलत’

सुदूरपश्चिम । संसद्को शून्य समय र विशेष समयमा उठाइएका विषयका कार्यान्वयनमा सरकारबाट पर्याप्त ध्यान नदिइएको मेरो अनुभव छ । संसद्को ‘रोष्ट्रम’ र ‘फ्लोर’बाट मैले आफ्नो निर्वाचन क्षेत्रका समस्या, देशका जल्दाबल्दा विषयमा पटकपटक आवाज उठाएको छु र…

पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । विराटनगरस्थित विराट मेडिकल कलेज उपचारका क्रममा सोमबार राति बुढाथोकीको निधन भएको हो । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले…

अदालतका कर्मचारीले सेवाग्राहीलाई गेटमै पाइन्ट खोल्न लगाएपछि…

दिनेशराज सत्याल । काठमाडौं । ललितपुर जिल्ला अदालतको सुरक्षाजाँचमा खटिएका प्रहरीहरुले मेरो साथमा गएका सेवाग्राहीलाई अदालत प्रवेशमा रोक लगाए । उनीहरुको तर्क थियो, च्यातिएको पाइन्ट लगाएर अदालतभित्र प्रवेश गर्न पाइँदैन । यो सूचना हेर्नुहोस् ।…