No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

भिजिट भिसा प्रकरणः नौ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्न भएको आरोपमा २२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । बिहीबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध लिखत कीर्ते र…

अब रायका लागि पेस गरिएका फाइल १५ दिनभित्र रायसहित फिर्ता पठाउनुपर्ने

काठमाडौँ ।  विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई…

तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृतका लागि अन्तिम मनोनयन दस्तावेज यूनेस्कोमा पेश

लुम्बिनी  । प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारकातर्फबाट अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भएको छ । फ्रान्सका लागि नेपाली राजदुत एवम्…

जनवरीमा भित्रिए ७९ हजार भन्दाबढी विदेशी पर्यटक, चिनियाँ पर्यटक बढ्दै

काठमाडौँ ।  सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन…

६ सय जनालाई ठगी गरेको आरोपमा कन्सल्टेन्सी संचालक पक्राउ

काठमाडौं । ६ सय जनाभन्दा बढी नागरिकलाई ठगेका आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विकास वाइबा भनिने सुजन तामाङ रेहको प्रहरीले जनाएको छ । तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितिपुरको ललेबाट पक्राउ गरेको हो ।…

तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल ‘पीपीपी’ मोडेलमा संचालन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्न दिने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको समिति…

सङ्घीयता कार्यान्वयनको अवस्था र प्रधानमन्त्रीको प्रयास

– मनहरि तिमिल्सिना मुलुकको सातौँ संविधानका रूपमा २०७२ असोजमा नेपालको संविधान जारी भयो, जुन संविधान परिवेश, मात्रा र गुणका दृष्टिले समेत विगतका संविधानभन्दा उन्नत र लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गरी निर्माण गरिएको थियो । तीसभन्दा बढी…

निगमको उपाध्यक्षमा राई र योजना आयोगको सदस्यमा उमाशंकरलाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चालक सदस्य राईलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्…

डीपीआरमै थन्किन्छन् कर्णालीका सयौं आयोजना

कर्णालीमा स्वार्थ मिलेकालाई पोस्न ठूलो रकम खर्चेर बनाइएका सयौं आयोजनाका डीपीआर त्यसै थन्किएका छन्। ज्योति कटुवाल | खोज पत्रकारिता केन्द्र सल्यानको कालीमाटी गाउँपालिका–५ जुमखोलामा पुल निर्माणका लागि २०७६ सालमा विस्तृत परियोजना…

बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई बिहीबार सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति…