No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

काटिएका उद्योगको लाइन यथास्थितिमै जोड्ने आदेश दिन अदालतद्वारा अस्वीकार

सुनसरी । जिल्ला अदालत सुनसरीले विद्युत् लाइन काटिएको रिलायन्स स्पिनिङ मिल्समा यथास्थितिमै पुनः विद्युत जडान गर्ने आदेश जारी गर्न अस्वीकार गरेको छ । आइतबार न्यायाधीश टेकबहादुर कार्कीको इजलासले अन्तरकालिन आदेश जारी गर्न अस्वीकार गरेको हो ।…

सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

सर्लाही । सर्लाहीको बरहथवा घटना विषयमा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको छ । आइतबार साँझ भएको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिनलगायतका ११ बुँदे सहमति भएको हो । सहमति अनुसार अस्पताल प्रदेश…

गुठीमा लैजाने प्रावधान पारित भए निजी विद्यालय संचालकहरु सडक संघर्षमा जाने

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले विद्यालय शिक्षा विधेयकमा ३९ बुँदे संशोधन पेस गरेका छन् । आइतबार संसदको शिक्षा समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि छलफलका क्रममा हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्त रूपमा ३९ बुँदे संशोधन…

राष्ट्रियसभा निर्वाचनमा कुन प्रदेशमा कति मतभार ? (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । आइतबार प्रदेश निर्वाचन कार्यालयमा अन्तिम नामावली प्रकाशन गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले…

एमालेले टुंग्यायो राष्ट्रियसभा निर्वाचनमा १९ उम्मेदवार(सूचीसहित)

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि १९ वटै सिटमा उम्मेदवारको टुंगो लगाएको छ । कोशी प्रदेशमा महिलाबाट रुक्मिणी कोइराला (सुनसरी), अन्यबाट पर्शुराम अधिकारी (भोजपुर), मधेशमा महिलाबाट उषादेवी थरुनी (पर्सा), अन्यबाट डा.…

यी हुन् माओवादीकातर्फबाट राष्ट्रियसभाका ६ उम्मेदवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्री  निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारको टुंगो लगाएको हो । माओवादीले कोसी प्रदेशमा चम्मादेवी कार्की, वाग्मतीमा…

संविधान संशोधन गरी संवैधानिक परिषदको सदस्यबाट प्रधानन्यायाधीशलाई बिदा गर्न एमालेको सुझाव

काठमाडौँ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिका संशोधनकर्तासँग छलफल गरेको छ । समितिको आइतबारको बैठकमा संशोधनकर्ताले संशोधन पेस…

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु आदेश जारी

काठमाडौं । स्थानीय प्रशासनले सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आइतबार मध्यान्ह १२ः४५ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेका हुन् ।…

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनमा सिट बाँडफाँट, कांग्रेसले पायो १०, माओवादीलाई ६…

काठमाडौँ ।  राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी…

त्रिपक्षीय सम्झौतामार्फत बंगलादेशले नेपालको ४० मेगावाट बिजुली लैजाने

काठमाडौँ ।  नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ ।  भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति…