No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

राष्ट्रियसभा निर्वाचनका लागि ७ मतदानस्थल र १४ मतदान केन्द्र निर्धारण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक– एक वटा मतदानस्थल र सोही स्थानमा दुई–दुई वटा मतदान केन्द्र रहने गरी जम्मा ७ मतदान स्थल र १४ वटा…

आफ्नो अभिव्यक्तिको आलोचना भएपछि मन्त्री किराँतीले भने-म सबै धर्म मान्नेको अभिभावक हुँ

काठमाडौं । सर्वत्र आलोचना भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफ्नो अभिव्यक्तिको बचाउ गरेका छन् । बुधबार र काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सवलाई सम्बोधन मन्त्री किराँतीले ‘क्रिश्चियनलाई…

अझै पनि उपेक्षाको भार खेपिरहेको झिझा गाउँ

धनुषा । स्थानीय बिल्टु मण्डलले धनुषाको विदेह नगरपालिका–४ स्थित श्री राष्ट्रिय प्राविमा छोरी भर्ना गराउँदा परिवार र गाउँलेले नाइनास्ती गरिरहेका थिए । तर उनले कसैको कुरा सुनेनन् । नाइनास्तीको कारणचाहिँ के थियो त ? मण्डलले भने, ' बदनामी कमाएको…

फागुन पहिलो साता विधान सम्मेलन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका छन् ।…

सुदन किरातीलाई मन्त्रीबाट बर्खास्त गर्न प्रधानमन्त्रीलाई रवि लामिछानेको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । बिहीबार सामाजिक संजालमार्फत सभापति लामिछानले मन्त्री किराँतीको ‘क्रिश्चियनलाई…

उड्न लागेको बुद्ध एयर जहाजको ढोका खुलेपछि..

पोखरा । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयर जहाजको ढोका खुलेको छ । बिहीबार बिहान ९ बजे उड्न लागेको जहाजको  आपतकालीन ढोका खुलेको हो । बुद्ध एयरका पोखरा प्रमुख गौतम बरालले ढोका नजिकको सिटमा बसेका यात्रुले खुट्टाले हानेर  खुलेको जानकारी…

हामीले सक्रियता देखाउन खोज्दैमा जनताका लागि परिणाम दिन नसकिने रहेछ

काठमाडौँ । “सदनमा पर्याप्त विधेयक प्रवेश नहुँदा भनेजति काम पाइएको छैन । सदनमा विधेयकका चाङ नै लागे पनि कानुन बनाउने काममा मात्रै लागेर हामी सुख पाउँदैनौँ”, प्रतिनिधिसभा सदस्य सरिता भुसालको अनुभव छ, “विधि निर्माणका साथै जनताका विकास र…

यस्तो पो ठकेदार, दुईवर्ष ठेक्का अवधि भएको योजना एक वर्षमै निर्माण !

म्याग्दी । चौबीस महिना ठेक्का अवधि भएको म्याग्दीको एक सडक आयोजना एक वर्षमै निर्माण सकिएको छ । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलबाट वडा नम्बर ९ गलेश्वर…

निगमद्वारा चीनबाट लाइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान

काठमाडौं । सरकारले चीनबाट ल्याइएका ग्राउन्डेड जहाज बेच्न टेन्डर आह्वान गरेको छ । नेपाल वायु सेवा निगमले बिहीबार सूचना प्रकाशित गरी जहाज बिक्रीका लागि टेण्डर आह्वान गरेको हो । मर्मत गरी सञ्चालन गर्न बारम्बार समस्या आएपछि ग्राउन्डेड अवस्थामा…

माओवादीको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बुधबार नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएको बैठक आज बस्न लागेको हो । प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बैठक आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ ।…