No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

श्रीलंकाली नागरिक एक किलो सुनसहित त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी…

अस्थिर राजनीतिले धुमलिएको नेतृत्वको ‘भिजन’

काठमाडौँ  । प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेँ, तर सोचेजस्तो भएन । संसदीय अभ्यासको एक वर्षको समीक्षा गर्दैगर्दा सदनमा…

स्थानीय प्रशासन सुधार, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अध्यागमन सुधारका विषयमा समितिले माग्यो सुझाव

काठमाडौँ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि सुझाव माग गरेको छ । गृह मन्त्रालयले गृह प्रशासनअन्तर्गतका निकायको कार्यसम्पादन सुधार र क्षमता विकासका लागि गठित अध्ययन समिति र विषयगत…

सत्ता गठबन्धन राष्ट्रियसभामा सिट बाँडफाँटलाई अन्तिम रुप दिँदै

काठमाडौं । राष्ट्रियसभामा सिट बाँडफाँटमा भएको सहमतिलाई अन्तिम रुप दिन सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ । गएराति भएको बैठकमा सहमति नजिक पुगेका गठबन्धन दलका नेताहरु त्यसलाई अन्तिम रुप दिन जुटेका हुन् । बैठकमा नेपाली कांग्रेस, नेकपा…

राष्ट्रियसभा निर्वाचनअन्तर्गत आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्दै

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज अन्तिम मतदाता नामावली प्रकाशन गरिँदैछ । निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । पुस २० गतेदेखि प्रकाशित मतदाता नामावलीउपर दाबी…

‘कालो सुन’को मूल्य तेब्बरले बढेपछि…

इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । “अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ”, सूर्योदय…

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । शनिबार स्थगित भएको सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । शनिबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै स्थगित गरिएको थियो । बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय…

त्रिविको उपकुलपति नियुक्तिका लागि गरिएको विज्ञापन रद्द

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । नाम सिफारिस गर्न छनोट तथा सिफारिस समितिले यसअघि गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द…

म्याग्दीको बिममा भएको घटनामा मृतकको संख्या दुई पुग्यो, प्रियंकाको उपचारका क्रममा मृत्यु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिममा शनिबार दिउँसो भएको घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । धारिलो ढुङ्गा (छपनी) प्रहार हुँदा गम्भीर घाइते भएकी मालिका–७ बिमकी सात वर्षीया प्रियङ्का गर्बुजाको पोखराको मणिपाल शिक्षण…

रवि भन्छन्-जुनसुकै मुद्दा लागे पनि पार्टी अत्याचारविरुद्ध लड्छ

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । शनिबार पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै सभापति…