No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

विपिन जोशीको छिटो रिहाइका लागि पहल गर्न कतारलाई परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र कतारका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकू समूह हमासको नियन्त्रणमा रहेका विपिन जोशीको छिट्टै…

जहाँ किताबी ज्ञान मात्रै होइन, व्यावहारिक सीप पनि सिकाइन्छ

तनहुँ । व्यास नगरपालिका–१० दुम्सीस्थित शिव माध्यमिक विद्यालयमा पछिल्ला समय विद्यार्थीको आकर्षण बढ्दै गएको छ । विद्यालयले किताबी ज्ञानसँगै विद्यार्थीको रुचि अनुरुप व्यावहारिक सीप दिन थालेपछि विद्यार्थीको आकर्षण बढेको हो । सोही वडा निवासी…

अख्तियारद्वारा राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृतविरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन अनुसन्धान अधिकृत माधव बस्नेतविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बस्नेतले भारतबाट जारी भएको मावि तहको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी राष्ट्रिय…

मानव अधिकार आयोगका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रयत्न गर्छुः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकार आयोगले गरेका सिफारिस शतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोगले ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा आइतबार…

विदेशी कम्पनी पाखा लाग्यो भने पाँच वर्षपछि एनसेलको ऋण र अस्थिपञ्जरमात्रै हाम्रो हातमा पर्न सक्छ

नारायण गाउँले । खर्बौं मूल्यको 'एनसेल’ कानुनतः अबको केही वर्षमा नेपाल सरकारको स्वामित्वमा आउँदै छ भन्ने सुन्दा त खुसी लाग्ने रहेछ । तर, यसका फरक  आयामहरू बारे हेर्नुभएको छ ?  वैदेशिक लगानीमा खोलिएको उद्योग २५ वर्षपछि स्वतः सरकारीकरण हुने…

हिउँले ढाकेको तिलिचो ताल, तस्बिरमा हेर्नुस्

मनाङ ङिस्याङ गाउँपालिका–९ स्थित चार हजार ९१९ मिटर उचाइमा अवस्थित हिउँले ढाकेको तिलिचो ताल । हिमपात भइरहेको अवस्थामा पनि वाह्य पर्यटक यो ताल हेर्न आउने गर्छन् । तस्बिर : नवीन लामिछाने/रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । शनिबार राति ११ बजेर ५१ मिनेटमा फ्लाइ दुबईको जहाजबाट काठमाडौं आएका इजिप्टका नागरिक सरिफ मोहमद लासिमको साथबाट साढे ६ किलो सुन बरामद भएको विमानस्थल प्रहरी प्रमुख…

प्रधानमन्त्री र मधेश प्रदेश सरकारका प्रतिनिधि भेटः कानुन निर्माणमा ढिलाई भए संघर्षमा जाने चेतावनी

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको टोलीले संविधानमा व्यवस्था भए बमोजिमका संघीय कानुनहरू छिटो निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेर…

२१ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा निर्माणाधीन २१ दशमलव तीन मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथु्र’ भएको छ । इन्लेट र आउटलेट गरी दुई ठाउँबाट मात्रै टनेल निर्माण गरिरहेको आयोजनाले करिब २० महिनामा दुई…

कानुन निर्माणमा सदन होइन, सरकार असफल

काठमाडौँ । राष्ट्रियसभाका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले संसदीय समितिको निर्णय कार्यान्वयन गर्न अटेर गर्दै आएको गुनासो गरेका छन् ।  सांसदसँग रासस संवादमा सार्वजनिक सुनुवाइ समिति र दिगो विकास समितिको सदस्यसमेत रहेका सांसद…