No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

मन्त्रिपरिषदद्वारा उर्जा सचिव घिमिरे र सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

काठमाडौं । सरकारले ऊर्जा सचिव दिनेश घिमिरेको राजीनामा स्वीकृत गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो । त्यस्तै नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले व्यक्तिगत कारण देखाई दिएको राजीनामा पनि बैठकले…

भारतबाट आए उच्च प्रजनन क्षमताका मुर्रा राँगा

काठमाडौँ ।  भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट बुधबार बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा…

कतारका विदेश राज्यमन्त्री बिहीबार नेपाल आउँदै

काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरैखीस नेपालको दुईदिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदैछन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट…

माओवादी केन्द्रसँग एकताका लागि बाबुराम भट्टराईको संयोजकत्वमा समिति गठन

काठमाडौँ । समान विचार भएका पार्टी एकताका लागि पार्टी अध्यक्ष बाबुराम भट्टराईको संयोजकत्वमा पार्टी एकता संयोजन समिति गठन गर्ने निर्णय गरेको छ । काठमाडौँमा नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको बुधबार बसेको चौथो पूर्ण बैठकले बृहत्…

अब पप्पुले बनाउनेछन् एमाले पार्टी र बबई पुल !

काठमाडौं । केही समयअघि नेकपा माओवादी केन्द्रमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेकपा एमालेले पार्टी प्रवेश गरायो । पार्टी प्रवेश गराएपछि प्रसाईंलाई एमालेले केन्द्रीय सदस्य पनि बनायो । तर प्रसाईं अहिले एमाले परित्याग गरी एमालेविरुद्ध…

व्यवस्था उल्ट्याउने दुस्प्रयास गर्नेले ठूलो मूल्य चुकाउनुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थाविरुद्ध षड्यन्त्र गरिरहे सरकार थप कठोर हुन बाध्य हुने चेतावनी दिएका छन् । बुधबार संखधर दिवसमा अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लाखौं जनताले संघर्ष गरी…

देशमा देखिएको आर्थिक समस्या समाधान गर्न लाग्यो भने व्यवस्थाविरुद्ध उठेका कुराहरु आफैं निस्तेज भएर…

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरु लाग्नुपर्ने बताएका छन् । बुधबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै महामन्त्री थापाले जनताको…

देशलाई निकास दिने बाटो एमालेले नसमाते अरुले त्यो रिक्ततालाई पूरा गर्छः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितलाई तिलाञ्जली दिएर छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध नहुने टिप्पणी गरेका छन् । बुधबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुले छिमेकी मुलुकको…

नयाँ कार्यालयमा सर्दै प्रधानमन्त्रीले भने-अब कामको प्रकृति पनि नयाँ ढङ्गले अघि बढ्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सिंहदरबारको नयाँ कार्यालयमा सरेका छन् । बुधबार प्रधानमन्त्री प्रचण्ड सिंहदरबारको पश्चिमतर्फको २०७२ मा गएको भूकम्पबाट क्षति भएको संरचनालाई रेट्रो फिटिङ गरेर बनाइएको कार्यालयमा सरेका हुन् ।…

राष्ट्रपतिद्वारा भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापनलाई तीव्र बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार बिहान भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्पप्रभावित क्षेत्रमा राहत व्यवस्थापन कार्यलाई तीव्रता…