No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

भ्यू टावर निर्माण गर्न दिने क्रममा भ्रष्टाचार भएको भन्दै १४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खैरहनी नगरपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृतसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयअन्तर्गत कुमरोज सामुदायिक वन उपभोक्ता समूहलाई…

चार महिनामा साढे १२ अर्बको विद्युत भारत निर्यात

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब ५० करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । प्राधिकरणले सो अवधिमा एक अर्ब ३६ करोड १२ लाख युनिट विद्युत् निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख बराबरको रकम आर्जन गरेको…

यो आन्दोलन मात्रै नभइ जनविद्रोह हो : दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले आफ्नो समूहले गरेको प्रदर्शन आन्दोलन मात्रै नभइ जनविद्रोह भएको बताएका छन् । बिहीबार काठमाडौं बल्खुमा आफ्नो नेतृत्वको प्रदर्शनलाई सम्बोधन गर्दै उनले देशबाट संघीय व्यवस्था हटाउने चाहना बोकेर आएको…

प्रधानमन्त्रीको कुर्सी माइतीघरमा ल्याएर पछार्ने महेश बस्नेतको चेतावनी

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली जनताको भविष्य अन्धकारमा पारे सिंहदरबारको कुर्सीबाट हटाएर प्रधानमन्त्रीलाई माइतीघर मण्डलामा ल्याउने चेतावनी दिएका छन् । बिहीबार काठमाडौंको तीनकुनेमा युवा संघ र अनेरास्ववियुको प्रदर्शनपछि…

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गर्न सरकारलाई आयोगको सुझाव

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न बिहीबार नेपाल सरकारलाई परामर्श दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आयोगका पदधिकारीले…

बल्खुमा दुर्गा प्रसाईं पक्षको प्रदर्शन(फोटोफिचर)

काठमाडौँ । काठमाडौंको बल्खुमा मेडिकल व्यावसायी दुर्गा प्रसाईं पक्षले प्रदर्शन गरेको छ । प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा युवसंघ र महाअभियानका…

तीनकुनेमा युवा संघको प्रदर्शन(फोटोफिचर)

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ र अनेरास्ववियुले बिहीबार काठमाडौंको तीनकुनेमा प्रदर्शन गरेका छन् । युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । युवा…

प्रसाईंको धक्काले ढल्ला त गणतन्त्र ?

नारायण गाउँले । लाग्छ, एमाले भन्ने सबैभन्दा ठूलो राष्ट्रिय दल आज दुर्गा प्रसाईं भन्ने व्यक्तिसँग लड्दैछ । यता महेश बस्नेत साउथ इण्डियन सिनेमाका टोले गुण्डाजस्ता देखिएका छन् भने उता केपी ओली अदालतबाटै भ्रष्टाचार ठहर भएर सांसद पद गुमाएका…

‘नेपालमा भविष्य छ’ भन्ने सकारात्मक भाष्य स्थापित गरौँ’

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या क्रमशः समाधान हुँदै गइरहेका बताएका छन् । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताहको आज समापन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि…

बल्खुमा युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईंका समर्थकबीच झडप

काठमाडौँ । नेकपा एमालेको भातृ संगठन युवा संघका कार्यकर्ता र मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकबीच काठमाडौंको बल्खुमा झडप भएको छ । बल्खु चोकमा मोटरसाइकल र्याली गर्दै पुगेका युवा संघका कार्यकर्तामाथि प्रसाईंका समर्थकले ढुंगा प्रहार…