No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना, स्वास्थ्य अवस्था स्थिर

काठमाडौ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । मङ्गलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका…

रुसी सेनामा नेपाली युवा पठाउने १२ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ…

एनसेल खरिदबिक्रीमा अनियमितता पाइए कारबाही गर्ने संचार मन्त्रालयको चेतावनी

काठमाडौँ । सरकारले निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिदबिक्री प्रक्रिया कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई कारबाहीको दायरामा ल्याइने जनाएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार…

प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको कुलपतिको जिम्मेवारीमा नराख्न सुझाव

काठमाडौँ ।  मुलुकको प्रमुख कार्यकारी प्रधानमन्त्रीलाई सबै विश्वविद्यालयको ‘कुलपति’को जिम्मेवारीमा राख्न नहुने सांसदहरुले बताएका छन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको कुलपति प्रधानमन्त्री रहने गरी प्रस्तावित…

एनसेलको शेयर खरिद बिक्रीको विषय छानबिन गर्नुपर्ने सत्ता गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्ता गठबन्धनको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा सरकारले गम्भीर अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो सरकारले यस प्रकरणको गम्भीर ढंगले छानबिन गर्नुपर्न…

रुकुममा नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको फैसला

रुकुम पश्चिम । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा गैरदलित प्रेमिका भगाउन खोज्दा नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २३ जनालाई अदालतले दोषी ठहर गरेको छ । मंगलबार जिल्ला अदालत रुकुमका न्यायाधीश खड्गबहादुर केसीको इजलासले २३…

प्रथम दृष्टिमै एनसेलको शेयर बिक्रीमा अर्बौं रुपैयाँ घोटाला भएको अनुमान लगाउन सकिन्छः महामन्त्री थापा

ओखलढुंगा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एनसेलको शेयर खरिद बिक्री प्रक्रियामा अर्बौ रूपैयाँ घोटाला भएको हुनसक्ने बताएका छन् । मंगलबार ओखलढुंगामा भएको पार्टीको जिल्ला सम्मेलनमा महामन्त्री थापाले सरकारमा सहभागी सरकारले यो…

आगामी जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले आगामी जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिएका छन्…

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा आन्दोलन घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायत शीर्ष नेताहरुका नाममा काठमाडौं जिल्ला अदालतले प्रकाउ पुर्जी जारी गरेपछि पार्टीले आन्दोलन घोषणा गरेको छ। सोमबार पार्टीका नेताहरुको नाममा काठमाडौं जिल्ला अदालतले…