No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

जनतालाई भरोसा दिने सुत्रको खोजीमा छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले एक वर्षको अवधिमा जनतामा आशा जगाउन सफल भएको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण…

देशको अर्थतन्त्रमाथि हमला भयोः अध्यक्ष ओली

रुकुमपूर्व । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्रमाथि हमला भएको बताएका छन् । 'झुलाघाट बैतडी चिवा भञ्ज्याङ पाँचथर समृद्धिका लागि संकल्प यात्रा’ का क्रममा बुधबार रुकुमपूर्व पुगेका अध्यक्ष ओलीले गठबन्धन सरकारका कारण…

एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद छ, हामी छानबिन गर्छौंः प्राधिकरण

काठमाडौँ ।  एनसेल आजियटा लिमिटेडले शेयर खरिदबिक्रीसम्बन्धी कागजात सङ्कलनको क्रममा रहेकाले चाँडै त्यसबारे नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई जानकारी दिने भन्दै पत्र पठाएको छ । अर्थ समितिको बुधबारको बैठकमा दूरसञ्चार प्राधिकरणका…

एनसेलले पठायो सेयर बिक्रीबारे सरकारलाई जवाफ

काठमाडौं । एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धनमा नेपाल दूरसञ्चार प्राधिकरणलाई जवाफ पठाएको छ । आजियाटले केहीदिन अघि एनसेलको ८० प्रतिशत सेयर बिक्री गर्दै नेपालबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि प्राधिकरणले यसबारे एनसेललाई पत्र लेखेको…

न्यूरोडको सुन पसलमा प्रहरीको छापा, पसल संचालक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।   काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम…

एनसेलबाट कुन दलका कुन नेताले कति रकम खाए, छानबिन गरौंः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले एनसेलको शेयर बिक्रीमा कुन कुन नेताले कति खाए भन्ने छानबिन गर्नुपर्ने बताएका छन् । बुधबार सामाजिक संजालमार्फत लामिछानेले नियामानुसार लाग्ने कर तिर्नु नपर्ने आश्वासनका नाममा कुन…

निर्वाचन खर्च देखेर उम्मेदवार हतोत्साही हुने अवस्था छ

काठमाडौँ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको कार्यकाल सकेर २० जना सांसद आगामी फागुन २० गतेदेखि बाहिरिँदै छन् । सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गतेका लागि निर्वाचन हुने भएको छ । राष्ट्रियसभालाई प्रबुद्ध व्यक्तिको सभाका रूपमा…

विश्व शान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाह गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा…

अनधिकृतरुपमा संचालित औषधि पसललाई कानुन बमोजिम सच्याउन मंसिर २९ सम्मको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौँ महानगरभित्र अनधिकृत रूपमा औषधि पसल सञ्चालन भएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका मेयर बालेन साहले बुधबार सामाजिक संजालमार्फत अनधिकृत रुपमा औषधि पसल संचाल भइरहेको जनगुनासो आएको…

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् । गृहमन्त्री क्षेष्ठको गंगालाल हृदय केन्द्र बाँसबारीमा मंगलबार साँझ मुटुको एन्जिओप्लास्टी गरिएको…