No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview
Browsing Category

Main News

रसुवागढी नाकामा प्रहरीको विशेष निगरानी, सुनसहित तीनजना पक्राउ

रसुवा । रसुवागढी नाकाबाट सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएको छ । तस्करले गहना बनाइ सुन ल्याउन थालेपछि प्रहरीले सुक्ष्म निगरानी बढाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बुढाथोकीका अनुसार केरूङबाट बेरुवा औठी लगाई…

क्यान्सर पीडित महिलाको इच्छा अनुसार दुई अर्ब रुपैयाँभन्दा बढी ऋण मिनाहा

डिम्बाशयको क्यान्सरका कारण ज्यान गुमाएकी न्यूयोर्ककी एक महिलाले अरू व्यक्तिहरूलाई उपचार गराउँदा लागेको ऋण मिनाहा गराइदिने गरी दशौँ लाख डलर सङ्कलन गरिदिएकी छन् । आफ्नो मृत्युपछि राख्न अनुमति दिइएको एउटा सामाजिक मिडिया पोष्टमा ३८ वर्षीया केसी…

सांसदको बोली राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बनेकी उनले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न…

सम्झौताको १७ वर्षसम्म किन टुंगिएन शान्ति प्रक्रिया ?

काठमाडौँ । नेपालमा चलेको दशवर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौता भएको आज १७ वर्ष पूरा भएको छ । तर द्वन्द्वमा प्रत्यक्ष प्रभावित भएका पीडितले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । विसं २०५२ फागुन १ देखि चलेको १० वर्षे सशस्त्र…

माछा पार्ने क्रममा करेन्ट लागेर पोखरामा दम्पतीको मृत्यु

कास्की । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान /श्रीमतीकोे मृत्यु भएको छ । पोखरा महानगरपालिका–२९ पटनेरीस्थित खेतमा पानी लैजाने कुलोमा माछा मार्नका लागि करेन्ट लगाउने क्रममा मुस्ताङ जोमसोम घर भई हाल पटनेरीमा डेरा गरी बस्ने वर्ष ४६…

शताब्दीको अन्त्यमा पृथ्वीको तापक्रम २.९ डिग्री सेल्सियससम्म पुग्नसक्ने राष्ट्रसङ्घको चेतावनी

संयुक्त राष्ट्रसङ्घले विश्वका विभिन्न मुलुकले हरितगृह ग्यास कटौतीगर्ने प्रतिबद्धताका बाबजुद् पृथ्वीलाई मुख्य सीमाभन्दा धेरै तापक्रम वृद्धिको मार्गमा डोर्याएको जनाएको छ । प्रतिवद्धतालाई इमान्दारीताका साथ कार्यान्वयनमा नलगेमा यो शताब्दीमा…

मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउन प्रधानमन्त्रीले निजी क्षेत्रसँग सुझाव लिने

काठमाडौँ । मुलुकको समग्र अर्थतन्त्रलाई थप चलायमान बनाउनका थप के गर्न सकिन्छ भन्ने विषयमा सरकारले निजी क्षेत्रसँग सुझाव, सल्लाह लिने भएको छ । अर्थतन्त्रको अहिलेको अवस्था र अबको दिशाबारे जानकारी लिन सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल…

माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी…

नेपोलियनको टोपी २७ करोडमा बिक्री

बीबीसी । नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ । पेरिस अक्सनका क्रममा १९ औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको 'ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो । जुन नेपाली रुपैयाँ २७…

दक्षिण कोरियाद्वारा नेपाललाई पाँच करोड ३५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौँ ।  गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण भएको…